४७औं पुष्पलाल स्मृति दिवस : नेकपा र पुष्पलाल विचार प्रवर्धन केन्द्रले गरे बृक्षारोपण र बक्तृत्वकला

४७औं पुष्पलाल स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी र पुष्पलाल विचार प्रवर्धन केन्द्रले संयुक्त रुपमा बुधबार काठमाडौंको कीर्तिपुरमा बृक्षारोपण गरेका छन् । जलन अस्पताल परिसरमा कागती सहितका फलफुल लगायतका विभिन्न जातका बिरुवा रोपेको पुष्पलाल विचार प्रवर्धध केन्द्रका अध्यक्ष खेमनारायण ढुंगानाले…













