Category राजनीति

उदयपुर क्षेत्र नं.१ मा परराष्ट्र मन्त्री डा.खड्का विजयी , एमालेकी चौधरी पुन: पराजित

उदयपुर क्षेत्र नं.१ बाट परराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसका नेता डा.नारायण खड्का २,३८९ मतान्तरले निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)की मञ्जुकुमारी चौधरीलाई पछि पारी विजयी हुनुभयो । सोही क्षेत्रबाट पुन: विजयी हुनुभएका सत्ता गठबन्धनका साझा उम्मेद्वार डा..खड्काले ३१,२७० मत पाउनुभयो भने नेकपा…

सुनसरी क्षेत्र नं.३ एमालेकी चौधरी विजयी , विजय गच्छदारको सातौं पटक सांसद बन्ने प्रयास असफल

तेश्रो पटकको प्रयासमा नेकपा (एमाले)की भगवती चौधरी सुनसरी क्षेत्र नं.३ बाट प्रतिनिधि सभा सदस्यमा निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई ५,५३५ मतान्तरले पछि पारी विजयी हुनुभएको छ । यही मंसिर ४ज्ञगते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विजयी चौधरीले ३६,१३६ मत पाउदा…

धनुषा क्षेत्र नं ४ मा नेकपा (एमाले)का रघुवीर महासेठ विजयी

धनुषा क्षेत्र नं.४ बाट नेकपा (एमाले)का सचिव तथा भूतपूर्व मन्त्री रघुवीर महासेठ नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवलाई १२४ मनान्तरले पछि पारी विजयी हनुभएको छ । मतगणनामा यी दुई नेता बीच तीव्र प्रतिस्पर्धा रहेको सो क्षेत्र विजयी भएका महासेठले ३२,२३६ मत…

बागमती प्रदेश सभामा प्रत्यक्ष तर्फ ५ महिला उम्मेद्वार मात्रै विजयी

गत आईतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट बागमती प्रदेश सभा सदस्यमा प्रत्यक्ष तर्फ सत्ता गठबन्धनमा रहेका ३ दलका ५ जना महिला उम्मेद्वार मात्रै विजयी हुनुभएको छ , ‌ जसमा नेपाली कांग्रेसका सिन्धुपाल्चोक क्षेत्र नं.१ (क) बाट मसिना खड्का…

अन्तत: एमाले कै सहयोगमा जसपा नेता अशोक राईको पुन: संसद यात्रा तय

नेकपा (एमाले) समावेशिता लगायतका विषय अवलम्वन नगरेको भन्दै २०६९ सालमा सो पार्टीबाट बिद्रोह गरी अलग्गै पार्टी निर्माण गरी राजनीतिमा सक्रिय जनता समाजवादी पार्टी , नेपालका संघीय परिषद अध्यक्ष अशोककुमा राई गत आईतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत…

पूर्व प्रधानमन्त्री खनाल पराजीत हुदा पूर्व सभामुख नेम्वाङको बर्चस्व कायमै

पूर्व प्रधानमन्त्री तथा नेकपा (एस)का सम्मानित नेता झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट आफ्नै राजनीतिक चैला महेश बस्नेतसँग भारी मतान्तरले पराजित हुदा संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङले भने आफ्नो इलाम क्षेत्र नं.२…

प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको १५६ स्थानको मत परिणाम सार्वजनिक , समानुपातिक तर्फको मतगणना जारी

गत आईतबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मत गणना जारी छ । प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको १६५ स्थानमध्ये १५६ स्थानको मत परिणाम सार्वजनिक भएको छ , नेपाली कांगेस पहिलो ,नेकपा (एमाले) दोश्रो र नेकपा (माके) तेश्रो र नेकपा (एस) चौथो ,…

२०७४ सालमा भन्दा अहिले संसदीय गणितमा नेकपा (माके) कमजोर

२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लडेको नेकपा (माके)को प्रत्यक्ष र समानुपातिकतर्फबाट जुन उपलब्धी हासिल गरेको थियो , त्यसको तुलनामा २०७९ सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा…

नेकपा (एस)को समानुपातिक मत बढ्ने क्रम जारी

प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा १० स्थानमा विजय हासिल गरेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को समानुपातिक तर्फ पनि मत बढ्ने क्रम जारी रहेको जनाइएको छ । यसबेलासम्म निर्वाचन आयोगले सार्वजन क गरेको मत परिणाम अनुसार सो दलले १,०४,१५१ मत प्राप्त गरेको…

थप ३ महिला उम्मेद्वार विजयी, प्रतिनिधि सभा सदस्यमा विजयी महिलाको संख्या ७ पुग्यो

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । यस बेलासम्म घोषित मत परिणाम अनुसार थप ३ जना महिला उम्मेद्वार विजयी हुनुभयो । जसमा जसमा नेकपा (एमाले)की जुलीकुमारी महतो धनुषा क्षेत्र नं.३ र ज्वालाकुमारी शाह…