Category राजनीति

३ कम्युनिष्ट पार्टीको मंसिर ४ को निर्वाचन विरुद्ध भण्डाफोर सभाहरु सम्पन्न

आउदो मंसिर ४ गते हुने निर्वाचन गरेका ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी , नेपालको आयोजनामा पोखरा , धनगढी लगायतका देशका विभिन्न स्थानमा मंसिर ४ को कथित…

चुनाव प्रचार गर्ने आज अन्तिम दिन भएकोले उम्मेद्वारहरुलाई मत माग्न भ्याइनभ्याई

आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचार प्रसार गर्ने आज अन्तिम दिन भएकोले सो निर्वाचनमा खडा भएका उम्मेद्वारहरु र तिनका समर्थक र सुभेच्छुकहरुलाई मतदाताहरुसँग मत माग्न भ्याइनभ्याई भएको छ । उनीहरु आज विहान सबेरैबाट चुनावी…

अधिकांश स्थानमा देउवा र ओली गठबन्धनका उम्मेद्वारहरु वीच कडा प्रतिस्पर्धा हुने

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिसँगै उम्मेद्वारहरु मतदाताहरुका पुग्ने र मत माग्ने क्रम तीव्र ढंगबाट अगाडि बढिरहेको छ तर यो निर्वाचनमा देउवा र ओली नेतृत्वका दलहरुको गठबन्धनका उम्मेद्वारहरु बीच एकाध बाहेकका सबैजसो निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धा हुने जानकारहरु बताउछन्…

ऋषि कट्टेल नेतृत्वको नेकपाको रुपन्देही जिल्ला संयोजन समिति गठन

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको रुपन्देही जिल्ला समिति पुनर्गठन भएको छ । सो पार्टीका उपाध्यक्ष आर.बी. भण्डारीको प्रमुख आतित्यतामा २०७९ कार्तिक २७ गते आईतबार सम्पन्न अगुवा कार्यकर्ता भेलाले दिलिपकुमार शर्मा पौडेलको संयोजकत्वमा ११ सदस्यीय रुपन्देही जिल्ला संयोजन समिति निर्माण…

काठमाडौंमा ३ कम्युनिष्ट पार्टीको निर्वाचन विरुद्ध भण्डाफोर कार्यक्रम सम्पन्न

आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिस्कारको घोषणा गरेका ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको आयोजनामा बिहीबार काठमाडौंमा ‘मंसिर ४ कथित चुनावको विरुद्ध भण्डाफोर…

मोरङ क्षेत्र नं.३(क)मा लिम्बुको उम्मेद्वारी विरुद्ध नेपाली कांग्रेस भित्रै असन्तुष्टी

१ नं. प्रदेशका वन , वातावरण तथा भू संरक्षण मन्त्री तथा मोरङको क्षेत्र नं ३ को प्रदेश सभा क का नेपाली कांग्रेसका उम्मेद्वार शेखरचन्द्र थापाको बुधबार उपचारको क्रममा निधन भएपछि रिक्त रहेको सो क्षेत्रमा बेलबारी नगरपालिका -८ निवासी आफ्नो पार्टीका…

५ ट्रेड युनियन महासंघले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव बहिस्कार गर्ने

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट निस्कने परिणाम घोर प्रतिक्रियावादी तथा राष्ट्रिय स्वाधीनता ,जनतन्त्र र जनजीविका एवं श्रमिकहरुको हित विरुद्ध हुने भन्दै अखिल नेपाल ट्रेड युनियन महासंघ , क्रान्तिकारी ट्रेड युनियन महासंघ , अखिल नेपाल…

निर्वाचन आयोगद्वारा निर्वाचन शिक्षा कार्यक्रम शुरू

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिदै जादा निर्वाचन आयोगले सोमबारबाट निर्वाचन शिक्षा कार्यक्रम शुरु गरेको जनाएको छ । खसेको मत बदर नहोस् भन्ने उद्देश्यले गत स्थानीय तहको निर्वाचनमा झैं यस पटक पनि मतदाताको घर-घरमा कर्मचारी पठाउनुको साटो रेडियो…

प्रधानमन्त्री देउवाको प्रतिनिधि सभाको यात्रामा वी.पी. कांग्रेसका नेता कर्ण मल्ल तगारो

आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै जादा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराको चुनावी भिडन्त रोचक बन्दै गएको देखिएको छ । यो जिल्लाबाट प्रतिनिधि सभाको निर्वाचनमा ईञ्जिनियरिङ पृष्ठभूमिका सागर ढकाल…

चुनाव नजिकिएसँगै उम्मेद्वारहरु मत माग्न व्यस्त

आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै जादा उम्मेद्वारहरु घरदैलोमा पुगेर विभिन्न आश्वासन बाडेर जनतासँग मत मागिरहेका छन् । उनीहरु आफू चुनावमा विजयी भएमा आफूले गर्ने कार्यको जनतासँग प्रतिबद्धता पनि गरिरहेका छन् । बिगतका चुनावमा…