Category सहकारी

भक्तपुर साकोसले रासायनिक मल वितरण गर्दै

भक्तपुर नगरपालिका -९, च्यामासिंहमा आफ्नै भवनबाट सञ्चालन हुँदै आएको भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.ले यही जेठ २९ गतेदेखि प्रति के.जी. २२ रुपैयाका दरले आफ्ना सदस्यहरुलाई रासायनिक मल वितरण गरिरहेको जनाएको छ । आउदो असार ३ गतेसम्म १० के.जी.का…

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज

छाती दुखेपछि स्वास्थ्य परीक्षणका लागि हिजो काठमाडौैंको बासबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको २४ घण्टाको अवलोकन पछि पनि स्वास्थ्य अवस्था सामान्य देखिएपछि उहाँलाई आज विहान ८ बजे डिस्चार्ज गरिएको सोही अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीद्वारा जारी…

लोहकिल्थली माता साकोस प्राङ्गडमा नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम हुने

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-१, ल‍ोहकिल्थलीमा रहेको लोहकिल्थली माता बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा आउदो असार २ गते शनिबार नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान हुने भएको छ । सोही संस्थाको प्राङ्गडमा हुने उक्त कार्यक्रम सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत हुन…

पिपुल्स फ‍ोर्स नेपालको बागमती प्रदेशको अध्यक्षमा निलगगन

नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष आर.बी. भण्डारीले संसदवादी व्यवस्थाबाट समाजमा भइरहेको शोषण , उत्पीडन र बेथितिको अन्त सम्भव नभएकोले शोषित उत्पीडित वर्ग र समुदायको हक, हित र अधिकार स्थापित गर्ने, स्वाधिन र समृद्ध देश निर्माणका लागि नयाँ जनवादी गणतन्त्र स्थापना गर्नुको…

वास्तविक सहकारीको अब विकास हुन्छ : रजिष्टार घिमिरे

सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले ‘सहकारी संस्थाहरु जति बिग्रिनु बिग्रिए , अब वास्तविक सहकारीको विकास हुन्छ’, भन्नुभएको छ । बुधबार नेपाल सहकारी पत्रकार समाजको आयोजनामा काठमाडौंको नयाँ बानेश्वरस्थित युनियन हाउसमा सम्पन्न अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै रजिष्ट्रार घिमिरेले कोभिड-१९ लगायतका कारणले…

ललितपुरको सैंवु क्षेत्रमा चौधरी ग्रुपको टिपर आतंक

ललितपुरको टिपर निशेधित सैंवु क्षेत्रमा चौधरी ग्रुपको टिपर आतंक बढेको देखिएको छ । ललितपुरको साविक सैंवु गा.वि.स. र हालको ललितपुर महानगरपालिका वडा नं १८ को जलविनायक मार्गको शाखा सडक सैंबु भञ्ज्याङ्गदेखि माझी दोबाटोसम्मको बाटोमा टिपर सहित हेभी यातायातका साधन गुड्न…

शुभकामना साकोसको २३औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम, स्वास्थ्य शिवीर र वृक्षारोपण सम्पन्न

भक्तपुरको सूर्यविनायकमा केन्द्रीय कार्यालय तथा नासमना र ब्यासीमा सेवाकेन्द्र सञ्चालनमा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को २३औँ स्थापना दिवसको अवसरमा यही जेठ २० गते शनिबार रक्तदान कार्यक्रम, स्वास्थ्य शिवीर र वृक्षार‍ोपण कार्षक्रम सम्पन्न भयो । सो संस्थाको सामाजिक…

सहकारी संस्था सदस्यहरुको जीवनसँग जोड्नु पर्दछ

श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि., भक्तपुरको आयोजनामा एक्सेस कार्यक्रम वा बागमती पहिलो समूहको २८औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठि यही जेठ १७ गते होटेल सिटी गाउँमा सम्पन्न भयो ।नेमकिपाका केद्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य…

२२ वर्ष बित्य‍ो तर नारायणहिटी हत्याकाण्ड अझै रहस्यमा

तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य राज्य लक्ष्मी देवी शाह, युवराज दीपेन्द्र शाह, अधिराजकुमार निराजन शाह, अधिराजकुमारी श्रुति राणा, पूर्व अधिराजकुमार धीरेन्द्र शाह, कुमार खड्ग विक्रर शाह लगायतक‍ो ज्यान जाने गरि नारायणहिटी दरवार हत्याकाण्ड भएको आज २२ पूरा भएको छ…

सबै मिलेर सहकारीमा देखिएका समस्या समाधान गर्नुपर्छ

सहकारी विज्ञ डा.ज्ञानेन्द्रप्रसाद पौडेलले सबै मिलेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन य‍ोजना बनाई सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्नु पर्ने बताउनुभएको छ । अलगपथसँग कुरा गर्दै उहाँले ‘सबै मिलेर राजनीति हस्तक्षेप मुक्त सहकारी बनाउनुपर्छ’, भन्नुभयौ । उहाँसँग गरिएको कुराकानी तल प्रस्तुत…