Category सहकारी

सहकारीको सिद्धान्त अनुसार चलेका सहकारी संघ/संस्थाको खाताबन्दी उत्साहपूर्वक सम्पन्न

सहकारीको बारेमा नकारात्मक चर्चापरिचर्चा भइरहेका बेला सहकारीको सिद्धान्त, मूल्य र मान्यता अनुसार चलेका सहकारी संघ/संस्थाहरुको आर्थिक वर्ष २०७९/०८० को खाताबन्दी (Closing) भने उत्साहजनक ढंगबाट सम्पन्न भएको देखिएको छ । यसले ती संघ/संस्थाहरुका सदस्यहरुमा पुन: आशाको सञ्चार गर्नुका साथै एकाध घटनालाई…

सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको अन्तरिम प्रतिवेदन कार्यान्वयनको माग

सरोकारवालाहरुले सहकारी क्षेत्रका समाधानका लागि सुझाव पेश गर्न नेपाल सरकार, मन्त्रीपरिषदले गठन गरेको सहकारी क्षेत्र सुधार सुझाव कार्यदल,२०८० ले नेपाल सरकारलाई बुझाएको अन्तरिम प्रतिवेदन यथाशीघ्र कार्यान्वयन गर्न माग गरेका छन् । सो कार्यदलले सहकारी क्षेत्र सुधारका लागि नेपाल सरकारलाई २७…

शुभकामना साकोसको आय‍जोनामा विस्तारित मञ्च कार्यक्रम सम्पन्न , कूल कारोबार रु.१,२७,००,००,०००

भक्तपुरको सूर्यविनायकमा आफ्नै भवनमा केन्द्रीय कार्यालय तथा नासमना र व्यासीमा सेवाकेन्द्र सञ्चालन गरि आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को आय‍ोजनामा यही असार २९ गते शुक्रबार शुभकामना पार्टी प्यालस, भक्तपुरमा चार बर्षीय रणनीतिक व्यवसायिक…

बागमती प्रदेश सरकार, पर्यटन,उद्योग तथा सहकारी मन्त्रालयद्वारा १९ बुँदे निर्देशन जारी

बागमति प्रदेश सरकार , पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले आफ्नो कार्य क्षेत्र भित्रका सहकारी संघ/संस्थाहरुका लागि ऋण चुक्ता गर्नु पर्ने विषयलाई पनि समावेश गरि १९ बुँदे निर्देशन जारी गरेको छ । सरकारी क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउदै लाने उद्देश्यले…

प्रधानमन्त्री प्रचण्डलाई पत्नी शोक, श्रद्धाञ्जलीका लागि सीताको पार्थिव शरीर पेरिशडाँडामा

प्रधानमन्न्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्नी शोक परेको छ । उहाँकी श्रीमती तथा नेकपा (माके)की सल्लाहकार सीता दाहालको उपचारको क्रममा आज विहान ८:३३ बजे काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भयो । दिवंगत सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि काठमाडौंको पेरिसडाँडास्थित…

काठमाडौं महानगरपालिकाले ग-यो २ वटा सहकारी संस्थाको दर्ता खारेज

संस्थाको विनियम अनुसार नचलेको भन्दै काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्र भित्रका २ वटा सहकनरी संस्थाको दर्ता खारेज गरेको जनाएको छ । काठमाडौं महानगरपालिकाले आज प्रकाशित गरेको सूचनामा काठमाडौं महानगरपालिका वडा नं.५ मा रहेको जेष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लि. र…

सहकारी विभागद्वारा ५ बुँदे निर्देशन जारी

सहकारी विभागले ५ बुँदे निर्देशन जनरी गरेको छ । सहकारीको प्रवर्द्धनका लागि सहकारी संघ/संस्था र सदस्यलाई जिम्मेवार भई कार्य गर्न अनुरोध सो विभागले गरेको छ । यस अघि दमक नगरपालिका , गौरादह नगरपालिका , भरतपुर महानगरपालिका वडा नं.५ लगायतले पनि…

सहकारीले समाजको हितमा काम गर्न सक्छ : सभामुख घिमिरे

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सहकारी यस्तो मजबुत खम्बा ह‍ो, जसले समाजको हितमा काम गर्न सक्छ भन्नुभएको छ । १०१औँ अन्तर्राष्ट्रिय सहकारी दिवस, २९औ संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय सहकारी दिवस र राष्ट्रिय सहकारी महासंघ दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालले…

बागमती प्रदेश सहकारी रजिष्टारको कार्यालय काठमाडौंमा राख्दैछौँ : मन्त्री महर्जन

बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले ‘बागमती प्रदेश सहकारी रजिष्टारको कार्यालय काठमाडौंमा राख्दैछौं’, भन्नुभएको छ । शनिबार बागमती प्रदेश सहकारी विकास बोर्डको आय‍ोजना तथा जिल्ला सहकारी संघ लि., ललितपुरको संय‍ोजनमा ललितपुरको महालक्ष्मीस्थानमा आय‍ोजित सहकारी सञ्चालन सम्बन्धमा समसामयिक…