Category सहकारी

सामूहिक साकोसको नीति तथा कार्यक्रम एवं अनुमानित बजेट तर्जुमा गोष्टि सम्पन्न

भक्तपुरको बोलाछेंमा आफ्नै भवनमा केन्द्रीय कार्यालय तथा सूर्यविनायक र थिमिमा सेवा केन्द्र सञ्चालनमा रहेको सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.,को आर्थिक वर्ष २०८०/०८१ नीति तथा कार्यक्रम एवं अनुमानित बजेट तर्जुमा गोष्ठि सोही संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायको अध्यक्षतामा २०८० असार…

भक्तपुर जिल्ला बचत संघको वार्षिक समीक्षा तथा आ.ब. २०८०/०८१ को बजेट कार्यक्रम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को वार्षिक समीक्षा तथा आर्थिक वर्ष २०८०/०८१ को बजेट कार्यक्रम होटल भादगाँउमा २०८० श्रावण २० गते शनिबार सम्पन्न भयो । कार्यक्रममा सोही संघका अध्यक्ष कृष्णगोविन्द लाखाजूले सहकारीमा हाल ऋणीले ऋण नतिर्ने, सञ्चालकहरुले पैशा…

लोकेश्वर साकोसको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा यही श्रावण १९ गते शुक्रबार भक्तपुर नगरका सम्पदाहरुको रुपमा रहेको इन्द्रायणी पीठ प्रा·नदेखि ख्यो पुखु (धवाहिटी पुखु) हुदै कालदह (कालिदह)सम्मको सडक तथा सम्पदाहरुको सरसफाई कार्यक्रम सम्पन्न भयो ।…

वचन साकोसद्वारा संरक्षित फिर्ता कोषको रकम सदस्यहरुलाई हस्तान्तरण

काठमाडौंको डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.ले सहकारी ऐन,२०७४, सहकारी नियमावली,२०७५ र संस्थाको विनियम अनुसार आर्थिक वर्ष २०७८/०७९ को संरक्षित पूँजी कोषमा छुट्याएको रकम शेयर सदस्यहरुको खाता पठाएको सोही संस्थाका प्रबन्ध निर्देशक डा. देशमर्दन बस्न्यातले अलगपथलाई बताउनुभयो…

इको मिरर साक‍‍ोस १४औँ वर्षमा प्रवेश

काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२ , चुनदेवी- बलम्बुमा आफ्नै भवनबाट सञ्चालन भइरहेको इको मिरर बचत तथा ऋण सहकारी संस्था लि. आजबाट १४औँ वर्षमा प्रवेश गरेको छ । सहकारीको सिद्धान्त, मूल्य र मान्यतालाई आत्मसात गरि स्थानीय समुदायमा आधारित रहेर राम्रोसँग यो संस्था सञ्चालन…

ख्वप साकोसमा एक हप्ते उदघोषण तालिम शुरु

भक्तपुर नगरपालिका वडा नं. २, व्यासीमा रहेको ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को महिला उप-समितिको आयोजनामा २०८० साउन १३ गते शनिबारदेखि एक हप्ते उद्घोषण तालिम शुरु भयो । सो तालिमको उद्घाटन स्थानीय समाजसेवी गणेशप्रसाद सुवालले गर्नुभयो । त्यसै अवसरमा…

पवित्र लुम्बिनी साक‍ोसको शेयर सदस्यहरुमा अनुरोध

सम्पूर्ण सहकारीकर्मी सदस्य ज्यूहरुमा नमस्कार । पवित्र लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालक समितिको २०८० श्रावण ५ गतेको २५७ औँ बैठकको निर्णय अनुसार बचत तथा कर्जा र शेयरपूँजीतर्फ केही परिवर्तित निर्णयहरू भएकोले सोही अनुसार गर्न गराउनु हुन अनुरोध…

साक‍ोसहरुको नियमन र सुपरीवक्षणका लागि विशिष्टकृत नियामक निकाय स्थापना हुने

बचत तथा ऋण सहकारी संस्थाहरुको नियमन र सुपरीवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना हुने भएको छ । नेपाल राष्ट्र बैंकले यही साउन ७ गते आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमा स‍ो विषय उल्लेख छ ।

आफ्नो १५औँ वार्षिकोत्सवमा उपासना महिला साकोसद्वारा मार्था होमलाई रेफ्रिजिरेटर प्रदान

काठमाडौंको सीतापाइलामा केन्द्रीय कार्यालय तथा रामकोट र रानीवनमा निक्षेप संकलन केन्द्रमार्फत आफ्ना शेपर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.ले यही श्रावण ५ गते शुक्रबार बृद्धा बालबालिकाहरुलाई आश्रय प्रदान गरिरहेको ललितपुरको ग‍ोदाबारीमा रहेको मार्था ह‍‍ोमलाई…

नवरत्न साकोसको आ.व.२०७९/०८०को मुनाफा रु.८५ लाख

तरलता व्यवस्थापनको असहज स्थितिमा पनि गोदाबारी नगरपालिकाका-३, टौखेलमा रहेको नवरत्न बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७९/०८० भएको आर्थिक कारोबारबाट रु.८५ लाखभन्दा बढी मुनाफा आर्जन गरेको जनाएको छ । स्थानीय समुदायमा आधारित रहेर सहकारीको सिद्धान्त, मूल्य र मान्यतालाई…