भक्तपुर जिल्ला बचत संघको आयोजनामा आधारभूत सहकारी लेखा तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उप-समितिको आयोजनामा २०८० असार १६ गते दुई दिवसीय आधारभूत सहकारी लेखा तालिम होटेल सिटिगाउँ, भाटेढुकुरमा सम्पन्न भयो । उक्त तालिम समापनको अवसरमा आयोजित कार्यक्रममा सोही संघका उपाध्यक्ष हरि बल्लले यो…













