अनेट्रेयुुमको काभ्रेपलाञ्चोकको संयोजकमा रामप्रवेश पण्डित चयन

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघ (ANTUF)को काभ्रेपलाञ्चोक जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला २०८० असोज १ गते सोमबार भकुण्डेबेसींमा सम्पन्न भयो । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा अखिल नेपाल ट्रेड युनियन…













