जलवायु परिवर्तनको प्रभाव र नेपालमा व्यवसाय अनुकूलन सम्बन्धी प्रतिवेदन सार्वजनिक

नेपाल उद्योग परिसंघ (CNI) र पीडब्लूसी (PricewaterhouseCoopers-PwC) भारतले संयुक्त रुपमा तयार पारेको जलवायु परिवर्तनको प्रभाव र नेपालमा व्यवसाय अनुकूलन सम्बन्धी प्रतिवेदन सार्वजनिक गरिएको जनाइएको छ । नेपाल उद्योग परिसंघले आज जारी गरेको प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ- “सीएनआई र पीडब्लूसी…













