सरकारले बढाएको श्रमिकको तलव भत्ता श्रमिकमारा छ : ११ ट्रेड युनियन

विभिन्न ११ वटा ट्रेड युनियनले सरकारले गरेको श्रमिकको तलव भत्ता बढाउने निर्णय अवैज्ञानिक र श्रमिकमारा रहेेको भन्दै सो नििर्णण सच्याई त्यसलाई श्रमिक मैत्री बनाउन माग गरेका छन् । उनीहरुले आज संंयुक्त प्रेस विज्ञप्ति जारी गरि श्रमिकहरुको हित विपरीतका ऐन नियम…













