Category कला

सुनिल थापा भौतिक रुपमा अस्ताए तर दर्शक/श्रोताको मन मस्तिस्कमा जीवित छन्

सँगै रहेका सहकर्मीलाई सुटिङमा जानु छ , विहान चाडै उठाई दिनु है भनेर २०८२ माघ २३ गते शुक्रबार राती चलचित्रको सुटिङ सकेर आफू बस्तै आएको काठमाडौंको शंखमुलस्थित अपार्टमेण्टमा सुतेका ख्याती प्राप्त बरिष्ठ कलाकार सुनिल थापाको भोलिपल्ट विहान उठेर सुटिङमा जाने…

दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न, गायक शिव परियार लगायत सम्मानित

ओप्सना फिल्म प्रा.लि.को आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड काठमाडौंको सरस्वतीनगरस्थित नेपाल चलचित्र विकास बोर्डको सभाहलमा २०८२ मंसिर ६ गते शनिबार सम्पन्न भयो । नेपाली चलचित्र क्षेत्रका दिग्गज अभिनेता हरिहर शर्माको प्रमुख आतिथ्यता र आयोजक संस्थाका प्रबन्ध निर्देशक ओम…

बलिउडका लोकप्रिय अभिनेता धर्मेन्द्रको निधन

बलिउडका लोकप्रिय अभिनेता धर्मेन्द्रको आज मध्यान्ह भारतको मुम्बईस्थित आफ्नै निवासमा ८९ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दिवंगत धर्मेन्द्रलाई श्रद्धाञ्जली दिन उनको निवासमा कलाकारहरु लगायतको पुग्ने क्रम चलिरहेको बताइएको छ । सन् १९६० बाट अभिनय शुरु गरेका…

‘कम्युनिस्ट जनवाद’ र ‘कम्युनिस्ट समाजवाद’ नामक दुई पुस्तक सार्वजनिक

नेपाल कम्यु्निष्ट पार्टीका नेता तथा साहित्यकार एवं लेखक कृष्णहरि भट्टद्वारा लिखित कम्युनिस्ट जनवाद र लेखक तथा साहित्यकार खेम थपलियाद्वारा लिखित कम्युनिस्ट समाजवाद नामक दुई पुस्तक २०८२ श्रावण १८ गते आइतबार सार्वजनिक भएका छन् । काठमाडौंको अनामनगरस्थित संबाद डबलीमा नेपाल कम्युनिष्ट…

नागको पूजा गरि मनाइयो नागपञ्चमी

नागको पूजा गरि आज यो वर्षको नागपघ्चमी पर्व मनाइएको छ । नागपोखरी , टौदह लगाायतका जलासयमा आज अष्ट नागको पूजा गरिएको छ । विशेषगरी हिन्दू धर्मावलम्वी लगायतले बर्षातका देवताको रुपमा नागको पूजा गर्ने चलन छ । नागको पूजा गर्नाले राम्रो…

नेपाल हस्तकला महासंघद्वारा सीआईपी (CIP) सम्मान प्राप्त गरेका उद्योगी व्यवसायीलाई बधाई ज्ञापन

नेपाल हस्तकला महासंघले महत्वपूर्ण व्यवसायिक व्यक्ति (CIP) सम्मानबाट सुशोभित प्रतिनिधिमूलक छाता महासंघका अध्यक्षहरु, बस्तुगत संघका अध्यक्षहरू र उद्योगी व्यवसायीहरूलाई बधाई ज्ञापन गरेको छ । २०८२ श्रावण ९ गते काठमाडौँमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यता र नेपाल…

आज ४३औं वीपी जयन्ती : वीपी कोइरालाक‍ो योगदानको स्मरण

आज नेपालका प्रथम जननिर्वनचित प्रधानमन्त्री तथा जनप्रिय साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ४३औं स्मृति दिवस उनले नेपाली राजनीति र साहित्यमा गरेको योगदानको स्मरण गरी मनाइयो । वि.सं.१९७१ भदौं २४ गते जन्मेर वि.सं.२०३९ साल श्रावण ६ गते अर्बुद (Cancer) रोगसँग लड्दा लड्दै ऊनको…

आज आदिकवि भानुभक्त आचार्यको २१२औ जन्मजयन्ती मनाइदै

नेपाली साहित्यका आदिकवि तथा राष्ट्रिय विभुती भानुभक्त आचार्यको आज २१२औं जन्मजयन्ती मनाइदै छ ।विशेषगरी नेपाल तथा विदेशमा रहेका साहित्यिक सर्जक र साहित्यप्रेमीहरुले भानुभक्तको साहित्यिक योगदानको स्मरण गर्दैछन् । वि.सं.१८७१;असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मेका भानुभक्तको वि.सं.१९२५ असोज ६ गते…

स्वीकृति विना आफ्नो नाम र नेपाल सरकारको लोगो प्रयोग नगर्न चलचित्र विकास बोर्डको निर्देशन

चलचित्र विकास बोर्डले कतिपय सञ्चालन भइरहृका चलचित्रजन्य गतिविधि र कार्यक्रमहरुमा आफ्नो सहमती विना नै आफ्नो नाम र नेपाल सरकारको लोगो प्रयोग भइरहेको पाइएकोले अब उप्रान्त पूर्व स्वीकृति विना आफ्न‍‍ो नाम र नेपाल सरकारको लोगो प्रयोग नर्गन निर्देशनात्मक अनुरोध गरेको छ…

आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा : काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आज वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा मनाइदै छ । गुठी संस्थान ललितपुरको व्यवस्थापनमा मनाइदै आएको यो जात्राको बपगतका राष्ट्र प्रमुखलृ झैं राष्ट्रपति रामचन्द्र पौडेलले अवलोकन गर्ने जनाइएको छ । विशेषत: ललितपुरमा मनाइने यो जात्रामा खानेकुर ा…