उपकुपति दीपक अर्यालको काधमा त्रि.वि.लाई सुधार गर्ने जिम्मा

कुलपति केपी शर्माओलीसँग कुरा नमिलेर उपकुपति प्रा.डा. केशरजंग बरालले राजीनामा दिएपछि गत चैत्रबाट रिक्त रहेको उपकुलपति त्रिभुवन विश्वविद्यालयले बुधबार पाएको । त्रिभुवन विश्वविद्यालयका सह-कुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त नेतृत्वको उपकुलपति छनौट समितिले सिफारिस गरेका दीपक अर्याल,…










