Category समाज

बागमतीमा मृत भेटिए भट्टराई

बागमती खोलामा काठमाडौं महानगरपालिका-३२, कोटेश्वर- सहयोगीनगरका अञ्दाजी ५५ वर्षीय बैजु भट्टराई मृत भेटिए । आज दिउसो काठमाडौंको कोटेश्वर- सहयोगीनगर-शंखमुल ज‍ोड्ने बागमती-मनोहरा द‍‍ोभानपुल नजिकै पत्करले छ‍ोपिएको अवस्थामा भट्टराईको शव भेटिएको प्रत्यक्षदर्शीले बताएका छन । मृतक भट्टराईको टाउकोमा चोट लागेको र चोट…

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पितृशोक

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पितृशोक परेको छ । मेयर साहका पिता रामनारायण साहको आज मध्यान्ह काठमाडौक‍ो नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (Civil Service Hospital) मा उपचारको क्रममा ७७ वर्षको उमेर निधन भएको छ । सिकिस्त विरामी भएपछि हिजो विहान…

एसएसपीद्वय अधिकारी र चौधरी डीआईजीमा बडुवा सिफारिस

नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारी र नेपाल प्रहरीको प्राविधिकतर्फका बरिष्ठ प्रहरी उपरीक्षक ई.रामकुमार चौधरी सोही समूहतर्फको प्रहरी नायव महानिरीक्षक पदमा बडुवाका दागि सिफारिस भएका छन् । बडुवा समितिले अधिकारी र चौधरीलाई प्रहरी नायव महानिरीक्षक पदमा बडुवा लागि सिफारिस…

महान्यायधिवक्ता भण्डारीलाई तत्काल बर्खास्त गर्न जेनजी मुभमेण्ट नेपालको माग

जेनजी मुभमेण्ट नेपालले अबैध डिम्ब प्रकरणमा सामेलहरुलाई सत्ताको दुरुपयोग गरि उन्मुक्ति दिने कार्य गरेकोले महान्यायधिवक्ता सविता भण्डारीलाई तत्काल बर्खास्त गर्न प्रभानमन्त्री सुशिला कार्कीलाई आग्रह गरेको छ । अबैध रुपमा किशोरीहरुको डिम्ब निकालेर तस्करी गरेको आरोपमा सीआईबीले केही व्यक्तिलाई मुद्धा चलाउन…

काठमाडौंको क‍ोटेश्वर सहय‍ोगीनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते

काठमाडौंको कोटेश्वर- सहयोगीनगरमा आज साझ म‍ोटरसाइकलको ठककरबाट पैदलयात्री घाइते भएकी छन् । सहयोगीनगरचोकबाट वर्डलिङ्क अगाडिको सडक हुदै कोटेश्वरचोकतर्फ गइरहेको मोटरसाइकलले सहयोगीनगरचोक नजिकै पानी बोकेर हिडिरहेकी पैदलयात्री युवतीलाई ठक्कर दिएर भाग्न ख‍‍ोजेपछि त्यहाँ वरपर रहेका मानिसहरुले स‍ो मोटरसाइकल रोकेर प्रहरीलाई खबर…

मिटरव्याज सम्बन्धी गृह मन्त्रालयको जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धी गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई १३ बुँदे निर्देशन जारी गरेको छ । मिटरव्याज पीडितहरुको पटक पटकको संघर्षका कारण नेपाल सरकार,, गृह मन्त्रालयले मिटरव्याज पीडितहरुका समस्या समाधान गर्न यो निर्देशन जारी गरिएको बताइएको छ । मिटरव्याज…

भरे मध्यरातबाट आईजीपी चन्द्रकुवेर खापुङको अनिवार्य अबकास हुने

भरे मध्यरातबाट प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङको अनिवार्य अबकास हुदैछ । नेपाल प्रहरीको ३० वर्ष सेवा अवधि पूरा गरेपछि अनिवार्य अबकासमा जानु पर्ने प्राबधानका कारण महानिरीक्षक खापुङको अनिवार्य अबकास हुन लागेको ह‍ो । आज महानिरीक्षक खापुङलाई गृह मन्त्री ओमप्रकाश अर्याल सहित…

दानबहादुर कार्की नेपाल प्रहरीको ३३औं आईजीपी

सोमबार बसेको नेपाल सरकार, मन्त्रीपरिषदो बैठकले आउदो बिहीबारबाट पदभार सम्हाल्ने गरी नेपाल प्रहरीको महानिरीक्षक पदमा बरियतामा पहिलो नं.मा रहेका अतिरिक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले सञ्चारकर्मीहरुलाई बताए । बर्तमान प्रहरी…

युटुब, ह्वाट्सएप, म्यासेञ्जर आदिको बन्दले व्यवसायी समस्यामा

नेपाल सरकार , सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले फेसबुकम्यासेञ्जर, युटुब, ह्वाट्सएप लगायतका सामाजिक सञ्जाल बन्द गरेसँगै व्यवसायीहरु समस्यामा परेको देखिएको छ । सामाजिक सञ्जाल बन्दले विदेशमा रहेका सन्तति र आफन्तसँग कुरा गर्न नसकिएको धेरैले गुनास‍ो थरेका…

आजबाट नेपाल प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ : ७० दिनमै अवकास हुने !

आजबाट चन्द्रकुवेर खापुङ नेपाल प्रहरी महानिरीक्षक बन्नुभएको छ । गत मध्यरातबाट प्रहरी महानिरीक्षक दीपक थापाको ३० वर्षे प्रहरी सेवा अवधि पूरा भएका कारण अनिवार्य अवकास भएपछि रिक्त रहेको नेपाल प्रहरीको महानिरीक्षक पद अतिरिक्त महानिरीक्षक खापुङ नेपाल प्रहरी महानिरीक्षक बन्नुभएको हो…