Category समाज

पेट्रोलियम पदार्थको मुय बृद्धि बिरुद्ध संघर्षमा विद्यार्थी र मजदुर संगठन

काठमाडौं/ सरकारले १ हप्ता भित्र दोस्रो पटक पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ । यसै क्रममा सरकार , सदन र सडकमा रहेका विभिन्न राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनहरु पेट्रोलियम पदार्थको मुल्य बृद्धिको निर्णय खारेज गर्न माग…

काठमाडौं महानगरका मतदाताको रोजाईमा मेयर र उप-मेयरमा युवा बालेन्द्र र सुनिता

काठमाडौं/ यस पटकको स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाका मतदाताको रोजाईमा सो महानगरपालिकाको मेयर र उप-मेयरमा युवा अनुहार परे । जसका कारण स्वतन्त्र उम्मेद्वार बालेन्द्र साह मजबुत संगठन भएका नेपाली कांग्रेसकी उम्मेद्वार सिर्जना सिंह र नेकपा (एमाले)का नेता तथा काठमाडौं…

बालेन र सुनिता काठमाडौं महानगरपालिकाको मेयर र उप-मेयर बन्ने निश्चित

काठमाडौं/ स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेद्वार केशव स्थापित , नेपाली कांग्रेसकी उम्मेद्वार सिर्जना सिंह र राप्रपाका उम्मेद्वार मदनदास श्रेष्ठभन्दा फराकिलो मतान्तरका अगाडि रहेकाले काठमाडौं महानगरपालिकाको मेयर बन्ने निश्चित भएको छ भने नेकपा (एमाले) की उम्मेद्वार सुनिता डंगोल…

गोरखाका स्थानीय तहहरुमा महिलाहरु उपाध्यक्ष/उप-प्रमुखमै सिमित

काठमाडौं/ यही बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट गोरखा जिल्लाका सबै स्थानीय तहमा महिलाहरु उपाध्यक्ष/उप-प्रमुखमै सिमित भएका छन् । दलहरुको प्राथमिकतामा पालिका प्रमुखमा महिलाहरु प्राथमिकतामा नपर्दा ती स्थानीय तहहरुमा महिलाहरुले उप-प्रमुखमै चित्त बुझाउनु परेको छ । २ नगरपालिका र…

कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमती इङ्गनाम मोरङ जिल्लाकै एक्लो पालिका प्रमुख

विराटनगर/ यही बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मोरङ्ग जिल्लाका सबै पालिकाको मतगणना सकिदा कानेपोखरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित राजमती इङ्गनाम मोरङ्ग जिल्लाकै एक्लो महिला पालिका प्रमुख हुनुभएको छ । सो गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)की राजमती इङ्नामले नेपाली कांग्रेसका सञ्जय…

आईतबारको सार्वजनिक बिदाको बिरोध

काठमाडौं/ यही जेठ १ गतेदेखि नेपाल सरकारले परीक्षणको रुपमा शुरु गरेको शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदाको धैरै तिरबाट बिरोध भएको छ । आईतबार पनि त्रिभुवन विश्वविद्यालयले आफू र आफू अन्तर्गत सबै निकाय सञ्चालन गरेको छ । यसैगरी बुढानिलकण्ठ नगरपालिका र…

साउनबाट सिटी रिक्साको पटके कर खारेज गर्छौं : मेयर थापा

दमक / दमक नगरपालिकाका नवनिर्वाचित मेयर रामकुमार थापाले आउदो साउनबाट दमक नगरपालिकाले सिटी रिक्साको पटके कर खारेज गर्ने बताउनुभएको छ । यही बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक भएपछि विजय जुलुसलाई सम्बोधन गर्दै राप्रपा नेता तथा मेयर…

काठमाडौंमा सार्वजनिक बिदामा सरकारी सवारी साधन चलाउन नपाइने

काठमाडौं/ जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन अत्यावश्यक काम परेर पास लिएका बाहेका सरकारी सवारी साधन काठमाडौंमा चल्न नदिने जनाएको छ । बिहीबार बसेको काठमाडौं जिल्लाको सुरक्षा समिति समितिको बैठकले सो निर्णय गरेको बताइएको छ । सार्वजनिक बिदाको दिन…

आज र भोलि प्री बजेटमाथि छलफल हुने

काठमाडौं/ मंगलबारबाट संघीय संसदको बजेट अधिवेशन शुरु भएको छ । मंगलबार अपरान्ह ४ बजे सौहार्दपूर्ण वातावरणमा शुरु भएको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट विभिन्न मितिमा प्राप्त पत्र पढेर सुनाउनु भएको थियो । सोही बैठकमा विभिन्न समयमा नेपाल…

गाम्चा साकोसका सचिव विदुर खड्का वडा सदस्य निर्वाचित

भक्तपुर/ भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ४, गाम्चा चोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.का सचिव विदुर खड्का १,७०३ मत प्राप्त गरी सूर्यविनायक नगरपालिकाको वडा नं.४ को खुल्लातर्फको वडा सदस्यमा निर्वाचित हुनुभएको छ । यही…