Category समाज

अस्ताए काञ्छा सगरमाथा आरोही शम्भु तामाङ

ललितपुर/ काञ्छा सगरमाथा आरोही शम्भु तामाङको ७० वर्षको उमेरमा बिहीबार बिहान १० बजे निधन भएको छ ‌। १८ वर्षको उमेरमा विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान बनाएका नेपालका शम्भु तामाङको ललितपुरको हरिसिद्दिमा रहेको नेपाल क्यान्सर अस्पतालमा उपचारका…

बकर इद पर्वमा असार २६ गते सार्वजनिक बिदा

काठमाडौं/ नेपाल सरकारले इस्लाम धर्मावलम्वीहरुको पर्व बकर इद (इद उल अजाहा)को अवसरमा २०७९ असार २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयद्वारा बुधबार जारी सूचनामा सो विषय उल्लेख छ ।

शवदाह गृहको बिग्रिएको मेशिन नबन्दा समस्या

काठमाडौं/काठमाडौंको पशुपति क्षेत्रस्थित पिङ्गलास्थान बागमती किनाराको विद्युतीय शवदाह गृहको बिग्रिएको मेसिन बिगत लामो समयदेखि नबन्दा समस्या हुदै आएको छ । सो शवदाह गृहमा एउटा मात्रै मेसिन सञ्चालन हुँदा विद्युतीय शवदाह गृहमा शव अन्तेष्टि गर्न चाहनेले पालो कुर्नु पर्ने अवस्थाले गर्दा…

सप्तकोशी नदीमा पानीको बहाब बढ्यो, डुबानका कारण विराटनगरका विद्यालय ३ दिन बन्द

इनरुवा/ मंगलबारदेखिको निरन्तरको भारी बर्षाले सप्तकोशी नदीको बहाब बढेको छ , जसका कारण सो नदीको तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई सुरक्षाका लागि सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको जानकारी प्राप्त भएको छ । भारी वर्षाका कारण झापा , मोरङ , सुनसरी…

आज र भोलि पनि देशका केही भूभागमा भारी बर्षा हुने

काठमाडौं/ देशका केही भूभागमा मंगलबारबाट भइरहेको भारी वर्षा आज र भोलि पनि जारी रहने जल तथा मौसम विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । मंगलबारको वर्षाले पूर्वी तराईको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण हुन सक्ने बाढी पहिरोको खतरालाई…

‘स्मृतिमा नरेन्द्र बस्नेत’ स्मृतिग्रन्थ सार्वजनिक

काठमाडौं/ शनिबार काठमाडौंको पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा एक कार्यक्रमका बीच स्मृतिमा नरेन्द्र बस्नेत स्मृतिग्रन्थ लोकार्पण गरियो । नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समयसम्म महत्वपूर्ण योगदान गर्नु भएका र जीवनको उत्तरार्धमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेश समितिका…

काठमाडौं उपत्यकामा ट्राफिक जाम हटाउन र साइकल ल्यानको बढ्यो माग

काठमाडौं/ काठमाडौं उपत्यकाका सडकका चोक-चोकमा ट्राफिक जामको समस्या झेल्दै आएका मानिसहरुले काठमाडौं उपत्यकाको ट्राफिक जाम हटाउने गरी आवश्यक पूर्वाधार निर्माण गर्नु पर्ने आवाज धेरै पहिलेदेखि उठाउदै आएको छन् ‌‌‌‌‌तर त्यसको सुनुवाई भने नभएको सरोकारवालाहरुको गुनासो छ । काठमाडौंको कोटेश्वरमा कपडा…

श्रीमती शोभाको निधनले नेमकिपा अध्यक्ष बिजुक्छे शोकमा

भक्तपुर/ बुधबार अपरान्ह ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा क्यान्सरको उपचारका क्रममा श्रीमती शोभा प्रधानको असामयिक निधन भएपछि यतिबेला नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र उहाँको परिवार शोकमा छ । पूर्व शिक्षिका समेत रहेकी शोभा प्रधानको निधनप्रति नेपाल मजदुर किसान…

जग्गाको दृष्टिबन्धक रोक्का गर्ने मन्त्री स्तरीय निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौं/ सर्बोच्च अदालतले नेपाल सरकार , भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठले मन्त्री स्तरीय निर्णय गरी जग्गाको बर्गिकरण गर्न जग्गाको दृष्टिबन्धक रोक्का गर्ने यही जेठ २७ गतेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।…

पेट्रोलियम पदार्थको मुल्य बृद्धिको एमाले सांसद अर्याल र लामाको विरोध

काठमाडौं/ नेपाल आयल निगम लिमिटेडले पुन: पेट्रोलियम पदार्थको मुल्य बढाएपछि त्यसको विरोध गरेको नेकपा (एमाले)का सांसद पद्मा अर्यालले पेट्रोलियम पदार्थको भण्डारमा पेट्रोलियम पदार्थ स्टक नसकिँदै पुन: पेट्रोलियम पदार्थको मुल्य बढाएको भन्दै विरोध गर्नुभयो । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद…