Category समाचार

नीति, निर्देशनमा दबाब नदिन अन्तर्राष्ट्रिय मुद्रा कोषलाई नेपाल उद्योग परिसंघको सुझाव

नेपाल उद्योग परिसंघ र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बीच मुलुकको अर्थतन्त्रका विषयमा आज छलफल भएको छ । अर्थतन्त्र सुधारका लागि हुनुपर्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको भूमिका, उद्योगी व्यवसायीहरुले भोगेको समस्या र अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदम लगायतका विषयमा नेपाल उद्योग परिसंघको…

ललितपुर उद्य‍ोग वाणिज्य संघको ४४औँ वार्षिक साधारण सभा २०८० असोज १९ गते हुने

ललितपुर उद्योग वाणिज्य संंघको ४४औँ वार्षिक साधारण सभा यही आउदो शुक्रबार विहान ललितपुरको शंखमुलस्थित यल: दरबार भेन्युमा हुने भएक‍ो छ । उक्त दिन विहान ९:०० बजे उद्घाटन हुने य‍ो साधारण सभाले स‍ो संघको नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

सुरेन्द्रप्रताप शाह स्मृति पुरस्कारबाट जनता साकोसका अध्यक्ष राजेशकुमार राजथला सम्मानित

भक्तपुरको सूूर्यविनायक नगरपालिका-४, चित्रपुरमा सञ्चालन भइरहेको जनता बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजेशकुमार राजथला सुरेन्द्रप्रताप शाह स्मृति पुरस्कारबाट सम्मानित हुनुभएक‍ो छ । ३३औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा अध्यक्ष राजथलालाई जेष्ठ नागरिक सहकारी संस्था लि.ले सो पुरस्कार प्रदान…

सैंबुमा फेरि टिपर आतङ्क

ललितपुर महानगरपालिका-१८, सैैंबुमा गएको आइतबार साझदेखि सोमबार रातभर पुन: टिपर आतङक हुँदा जनजीवन तनावग्रस्त भएक‍ो अलगपथका ललितपुर संवाददाताले बताएका छन् । टिपर निशेधित भञ्ज्याङदेखि चौधरी ग्रुपको सैंबुमा निर्माणाधीन हाउजिङसम्म दर्जनौंक‍ो संख्यामा टिपरहरु लस्कर लागेर गत आइतबार साझ ८ बजेदेखि स‍ोमबार…

सुशासनको माग गर्दै नेकपा र उसका ३ जनवर्गीय संगठनले बुझाए ज्ञापनपत्र

मुलुकमा आकाशिएको महङ्गी, भ्रष्टाचार , कालोबजारी र दण्डहीनता नियन्त्रण गरी श्रमजीवी जनतनलाई राहत प्रदान गरी मुलुकमा सुशासन र शान्तिसुरक्षा प्रदान गर्न माग गर्दै ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बागमती प्रदेश समिति र सो पार्टी निकट ३ वटा जनवर्गीय संगठनले…

गाम्चा साक‍ोसको १५औँ वार्षिक साधारण सभा सम्पन्न

भक्तपुरको सूूर्यविनायक नगरपालिका-४ , गाम्चाचोकमा आफ्नै सुबिधा सम्पन्न बहुउद्देश्यीय भवनमा सञ्चालन भइरहेको गाम्चा बचत तथा ऋण सहकारी संंस्था लि.को १५औँ वार्षिक साधारण सभा २०८० असोज १३ गते शनिबार श्री अरनिको मा.वि. गाम्चामा सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष विकास खड्काको…

लोकेश्वर साकोसको आय‍ोजनामा घरेलु तथा साना उद्योग प्रवर्द्धन कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को ऋण उप-समितिको आयोजनामा शनिबार घरेलु तथा साना उद्योग प्रवर्द्धन कार्यक्रम सम्पन्न भयो । सो संस्थाका अध्यक्ष राजन जतिले कार्यक्रममा मन्तव्य व्यक्त गर्दै लोकेश्वर साकोसले स्थापनाकालदेखि नै स निरन्तर रुपमा…

रत्नाकर साकोसको २५औँ वार्षिक साधारण सभामा सहकारी अभियन्ता नानीकाजी शाक्य सम्मानित

ललितपुरको हखबहालमा रहेको रत्नाकर बचत तथा ऋण सहकारी संस्था लि.को २५औँ वार्षिक साधारण सभा तथा उक्त संस्थाको रजत वर्ष समापनको अवसरमा ललितपुर जिल्ला सम्मान -२०८० बाट नेफ्स्कूनका पूर्व सञ्चालक तथा ललितपुरको सहकारी अभियानम योगदान गरेका सहकारी अभियन्ता एवं ललितपुर बौदध…

सिद्धार्थनगर नगरपालिकाद्वारा ३ वटा सहकारी संस्था खारेज

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले लामो समयदेखि सम्पर्क विहीन रहेका ३ वटा सहकारी संस्था खारेज गरेको जनाएको छ । स‍ो नगरपालिकाले आज जारी गरेको सूचनामा श्री उदय कृषि सहकारी संंस्था लि., श्री उपभोक्ता बचत तथा ऋण सहकारी संस्था लि. र श्री य‍‍ोग्यता…

नवोदय बहुउदेश्यीय सहकारी संस्था लि को १६ औ बार्षिक साधारण सभा सम्पन्न

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१२, कपनमा आफ्नै भवनबाट सञ्चालन भइरहेको नवोदय बहुउदेश्यीय सहकारी संस्था लि को १६औँ बार्षिक साधारण सभा २०८० अस‍ोज ६ गते शनिबार ए वान पार्टी प्यालेस, ,चाबहिलमा सोही संस्थाका अध्यक्ष नेत्रप्रसाद आचार्यको अध्यक्षता र बागमती प्रदेश सभा सदस्य ज्ञानबहादुर…