Category समाचार

ने.क्रा.यु. संघको घघऔँ स्थापना दिवसमा भक्तपुरमा खुल्ला राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने

नेपाल क्रान्तिकारी युवा संघको घघऔँ स्थापना दिवसको सुखद अवसरमा भक्तपुरमा यही असोज १९ र २० गते तेश्रो खुल्ला राष्ट्रव्यापी रापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिता-२०८० हुने भएको छ ।नेपाल क्रान्तिकारी युवा संघ, भक्तपुर जिल्ला खेलकुद विभागको आयोजना तथा भक्तपुर चेस क्लवको सह-आयोजनामा…

मंगलदीप साकोसको ९औं वार्षिक साधारण सभा सम्पन्न

ललितपुरको प्रयागपोखरी, लगनखेलमा केन्द्रीय कार्यालय तथा ललितपुरकै टौखेल र मकवानपुरको पालुङमा सदस्य सेवाकेन्द्र सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको मंगलदीप बचत तथा ऋण सहकारी संंस्था लि.को ९औँ वार्षिक साधारण सभा २०८० भाद्र ३० गते शनिबार साझा…

वर्षभरी नेपाल कम्युनिष्ट पार्टीले हिरक महोत्सव मनाउने

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वर्षभरी नेपाल कम्युनिष्ट पार्टीको हिरक महोत्सव मनाउने भएको छ । सो पार्टीले आफ्नो एक वर्षभरीका सबै कार्यक्रम हिरक महोत्सव अन्तर्गत गर्ने जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीका संंस्थापक महासचिव पुष्पलालको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टी…

औषधि व्यवस्था विभागद्वारा १०३ किसिमका औषधि उत्पादन, पैठारी र पिक्रीमा प्रतिबन्ध

औषधि व्य्यवस्था विभागले १०३ किसिमका औषधि उत्पादन, पैठारी र विक्री गर्न निशेध गरेको छ । औषधि व्यवस्था विभागले जारी गरेको सूचनामा सो विषय उल्लेख छ ।

दिव्य स: मिलमा हत्याकाण्डको दोषी नउम्कियोस् – निर्दोष नफसोस् : थापा

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल ट्रेड यूनियन महासंघका महासचिव राजकुमार थापाले काठमाडौं महानगरपालिका-३२, तिनकुनेमा रहेको दिव्य स:मिलमा गत शुक्रबार बेलुका ११:३० बजेतिर भएको ४ जनाको बिभत्स हत्याको निन्दा गर्दै त्यस घटनाको यथाशीघ्र छानविन गरी दोषी उपर…

सुवास नेम्वाङको निधन, प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली शिक्षण अस्पतालमा

नेकपा (एमाले)का उपाध्यक्ष तथा संंसदीय दलका उप-नेता एवं विघटित संविधान सभाका अध्यक्ष सुवासचन्द्र् नेवाङको गएराती हृदयघातका कारण निधन भएको छ । निवासमा अचानक हृदयघात भएपछि त्रि.वि. शिक्षण अस्पताल लादै गर्दा ७ वर्षीय पूर्व सभामुख नेम्वाङको निधन भएको नेकपा (एमाले)का नेता…

मेक इन नेपाल स्वदेशी अभियानको प्रबर्द्धन गरिनुपर्ने

नेपाल उद्योग परिसंघले राष्ट्रिय योजना आय‍ोगलाई आन्तरिक उत्पादन, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर १६औँ पञ्चवर्षीय योजना तर्जुमा गर्न सुझाव दिएको छ । आज सो परिसंघले १६औंँ पञ्चवर्षीय योजना तर्जुमा गर्दा प्राथमिकतामा राख्नुपर्ने विषयमा गरेको अध्ययनसहितको प्रतिवेदन राष्ट्रिय योजना…

पद्मावती साकोसको ३०औँ वार्षिक साधारण सभा सम्पन्न

सांसद प्रेमबहादुर महर्जनले सहकारी क्षेत्रमा समस्यामा परेको बेलामा समुदायमा आधारित रहेर सघ्चालन भइरहेको पद्मावती साक‍‍‍ोस प्रगतिपथमा अगाडि बढेक‍ो देेख्ता खुशी लागेको बताउनुभएको छ । २०८० भाद्र २३ गते शनिबार ललितपुरक‍ो न:बहालमा सम्पन्न ललितपुर महानगरपालिका-२० ,न:बहालमा रहेक‍ो पद्मावती बचत तथा ऋण…

द‍ोश्रो पटक क‍‍‍ोशी प्रदेशको मुख्यमन्त्री बनेका हिक्मत कार्कीलाई विश्वासको मत लिने चुनौती

अन्तत: सर्वोच्च अदालतको परमादेशबाट बुधबार नेपालको संविधानको धारा १६८ (३) अनुसार नेकपा (एमाले)का कोशी प्रदेश सभा दलका नेता हिक्मतकुमार कार्की द‍ोश्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री बन्नुभयो । बुधबार उहाँलाई क‍ोशी प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरी पद तथा ग‍ोपनियताको…

भक्तपुर जिल्ला बचत संघको आय‍ोजनामा सहकारी सम्बन्धी अवधारणागत गोष्ठी सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा २०८० भाद्र २० गते बुधबार शुभकामना पार्टी प्यालेस,भक्तपुरमा एक दिवसीय सहकारी सम्बन्धी अवधारणागत गोष्ठी अन्तर्गत नेपाल वित्तीय प्रतिवेदन मान, सामाजिक सुरक्षा कोष, स्थिरीकरण कोष र कर्जा जानकारी केन्द्रको विषयमा गोष्ठी सम्पन्न…