Category Uncategorized

नेकपा(एस) को पदाधिकारी चयन

काठमाडौं/ गत महिना नेकपा(एमाले) विभाजन भई बनेको नेकपा (एकीकृत समाजवादी) ले पदाधिकारी चयन गरेको छ । सो पार्टीको मर्मदाक्रममा अध्यक्ष माधवकुमार नेपाल पछाडि वरिष्ठ नेता झलनाथ खनाल र वरिष्ठ नेता खनालपछि मुकुन्द न्यौपाने रहने बताइएको छ । यसैगरी सो पार्टीको…

छैटौँ संविधान दिवस : कतै स्वागत , कतै विरोध

काठमाडौं/ संविधानसभाबाट नेपालको संविधान,२०७२ जारी भएको ६ वर्ष पूरा भएको छ । यसबेलासम्म आइपुग्दा पनि यो संविधानप्रति समर्थन र विरोध दुबै देखिएको छ। यद्यपि समर्थनको तुलनामा विरोधको स्वर सानो छ । यसको समर्थन गर्नेहरुको जनमत धेरै ठूलो छ तर यसको…

आज नेपाली काँग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको २४औं स्मृति दिवस मनाइदै

काठमाडौं / नेपाल काँग्रेसका सर्वोच्च नेता तथा २०४६ सालको जनान्दोलनका कमाण्डर गणेशमान सिंहको निधन भएको आज २४ बर्ष पूरा भएको छ । वि.सं. १९७२ कार्तिक २४ गते काठमाडौं क्षेत्रपाटीस्थित चाक्साबारीमा जन्मेका सिंहको २०५४ असोज २ गते निधन भएको थियो ।…

भारतीय एसएसबीले तुईन काटी दिदा जयसिंह धामी बेपत्ता भएकोप्रति ४ वाम दलको विरोध

काठमाडौं / रणनीतिक राजनीतिक मोर्चामा आबद्ध ४ कम्युनिष्ट पार्टील संयुक्त प्रेस विज्ञप्ति जारी गरी यही साउन १५ गते दार्चुला जिल्ला व्यास गाउँपालिका-२ का ३० वर्षीय जयसिंह धामी तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुईन काटी दिदा महाकाली नदीमा बेपत्ता…

कक्षा १२ को परीक्षा स्थगित , एस.ई.ई. को नतिजा सार्वजनिक

भक्तपुर / राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणको जोखिम बढेको भन्दै कक्षा १२ को परीक्षा स्थगित गरेको जनाएको छ । सो बोर्डको शनिबार बसेको बैठकले सो निर्णय गर्दै कक्षा १२ को परीक्षा सञ्चालन गर्नु १५ दिन अगाडि परीक्षा तालिकाको सूचना प्रकाशन…

आज ३९औं वी.पी. कोइराला स्मृति दिवस

काठमाडौं / नेपाली काँग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वी.पी. कोइरालाको निधन भएको आज ३९ वर्ष पूरा भएको छ । वि.सं.१९७१ भदौ २४ गते जन्मिएका वी.पी. कोइरालाले राणा शासन विरोधी जनक्रान्तिको अगुवाई गरेका थिए । उनी वि.सं. २००७ सालको…

प्रधानमन्त्री देउवाले संसदबाट बिश्वासको मत पाएसँगै एमालेमा थप किचलो

काठमाडौं/ प्रधानमन्त्री शेरबहादुर देउवालेेे पुन:स्थापित प्रतिनिधिसभाको पहिलो बैठकबाट बिश्वास मत लिए । प्रतिनिधिसभामा विश्वासको मत प्रयोजनको लागि भएको मतदानमा ब उपस्थित २४९ जना सांसदमध्ये १६५ मत पक्षमा ८३ मत विपक्षमा र १ मत तटस्थ रहेको थियो । नेपाली काँग्रेस ,…