Category Uncategorized

संसदले सम्झिएन २०७८ जेठ ११ गते निधन भएका दिवंगत सांसद नरेन्द्र बस्नेतलाई

काठमाडौं / आजबाट सर्वोच्च अदालतबाट दोस्रो पटक पुनर्स्थापित संघीय संसदको अधिवेशन शुरु भएको छ । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनु भयो । यसैगरी प्रतिनिधिसभाको बैठकमा बिभिन्न मितिमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति…

राजनीतिक व्यवस्था फेरिए तर उस्तै छ असारे विकासको परम्परा

काठमाडौं / २०४६ सालपछि पटक-पटक राजनीतिक व्यवस्था फेरिए तर असारे विकासको परम्परा भने उस्तै छ । यस वर्ष पनि जब असार लाग्यो , तब बिगत वर्षहरुमा जस्तै बाटोघाटो , ढल निर्माण लगायतका कार्य भइरहेका छन् । झरी परिरहँदा पनि कतिपय…

नेकपा नेता कमल घिमिरेको निधन

सिन्धुलीमाडी / नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय समिति सदस्य कमल घिमिरेको हिजो साँझ सिन्धुलीमाढी स्थित आफ्नै निवासमा ७८ वर्षको उमेरमा निधन भएको छ । बिगत केही वर्षदेखि स्वास्थ्यमा समस्या देखा परेपछि उहाँ उपचाररत रहदै आउनु भएको थियो । उहाँका श्रीमती ,…

पृथ्वीको उत्तरी गोलार्द्धमा आज सबैभन्दा लामो दिन !

अंग्रेजी पात्रो अनुसार आज अर्थात जुन २१ तारेको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा सबैभन्दा लामो र दक्षिणी गोलार्धमा सबैभन्दा छोटो दिन मान्ने गरिएको छ । यस अनुसार जुन २२ तारेखबाट क्रमश: सूर्य दक्षिणतिर सर्दै जाने हुनाले उत्तरी गोलार्धमा दिन छोटिदै जाने…

आजबाट विद्यालय तहको नयाँ शैक्षिक सत्र आरम्भ

भक्तपुर / आजबाट विद्यालय तहको नयाँ शैक्षिक सत्र आरम्भ भएको छ । कोरोना महामारीका कारण यस वर्ष विद्यालय तहको शैक्षिक सत्र आरम्भ २ महिना ढिलो भएको हो । आजबाट शैक्षिक सत्र आरम्भ भएपनि कोरोना संक्रमण दरमा कमी आएपनि नियन्त्रण भने…

एसईईको नतिजा साउनमा प्रकाशन हुने

यस वर्षको एसईईको नतिजा आउदो साउन महिना भित्र प्रकाशन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सो परीक्षाको उत्तर परीक्षणको अंक यही असार २० गतेसम्मम राष्ट्रिय परीक्षा बोर्डको कार्यालयमा पठाई सक्न सम्बन्धित विद्यालयहरुलाई निर्देशन गरिएको जनाइएको छ । गत वर्ष…

निशेधाज्ञाले आर्थिक क्षेत्र प्रभावित

काठमाडौं / कोरोना संक्रमण महामारीको रुपमा फैलिएसँगै देशभरका ७५ वटा जिल्लाका स्थानीय प्रशाशनले एक पछि अर्को गर्दै निशेधाज्ञा लगाएसँगै मुलुकको आर्थिक क्षेत्र प्रभावित भएको देखिएको छ । निशैधाज्ञाकै कारण होटल , फेन्सी व्यवसाय , सार्वजनिक यातायात , मनोरञ्जन लगायतका क्षेत्र…

राष्ट्रिय सहकारी बैंक लि.का संस्थापक अध्यक्ष जोशीको निधन

काठमाडौं / बरिष्ठ सहकारी अभियान्ता तथा राष्ट्रिय सहकारी बैंक लि.का संस्थापक अध्यक्ष एवं समाजसेवी राजेशहरि जोशीको २०७८ जेठ ३० गते साँझ ६:४० बजे ६४ वर्षको उमेरमा निधन भएको छ । बौद्धिक व्यक्तित्व जोशीले राष्ट्रिय सहकारी बैंक लि.को स्थापना भएसँगै लगातार…