Category मनोरञ्जन

बरिष्ठ गायिका लता मंगेसकरको निधनमा कलाकार र कलाप्रेमीहरुले गरे शोक प्रकट

काठमाडौं/ बरिष्ठ गायिका लता मंगेसकरले ९२ वर्षको उमेरमा फेब्रुअरी ६ तारेख आइतबार विहान ८:१२ बजे क्याण्डी अस्पताल मूम्बईमा अन्तिम पटक श्वास फेरेको समाचार सार्वजनिक भएसँगै उहाँले गाएका गीत संगीत सुनेका कलाकार तथा कलाप्रेमीहरु दु:खी भए र उनीहरुले उहाँप्रति शोक व्यक्त…

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पुजा गरिदै

काठमाडौ/ चन्द्र पात्रो अनुसार आज श्रीपञ्चमी तिथि । आज विशेष गरी शिक्षा तथा कला क्षेत्रमा कार्यरत व्यक्तिहरुले विद्याकी देवी सरस्वतीको पुजा आरधना गरिरहेका छन् । परम्परा अनुसार बिहान सबेरै नुहाईधुवाई गरी सफा सुग्घर भएर उनीहरुले सरस्वतीको पुजा आरधना गरिरहेको देखिएको…

नेपाली लेखक संघको सातौं राष्ट्रिय महाधिवेशन आउदो छेत्र १८ र १९ गते हुने

काठमाडौं/ नेपाली लेखक संघको सातौं राष्ट्रिय महाधिबेशन आउदो चैत्र १८ र १९ गते हुने भएको छ । सो महाधिबेशन सम्पन्न गर्न उक्त संघका महासचिब रत्नमणि नेपालको संयोजकत्वमा २१ सदस्यीय मुल आयोजक समिति गठन गरेको सोही संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ…

तामाङ समुदायले मनाए सोनाम ल्होछार, सरकारले ल्होछार लगायतका पर्वहरुको सार्वजनिक बिदा बार्षिक क्यालेण्डरमा नै उल्लेख गर्नु पर्ने

काठमाडौं/ विशेषत: तामाङ समुदायले एक अर्कामा शुभकामना आदान प्रदान गरी बुधबार २८५८औं ल्होछार मनाएका छन् । उनीहरुले आफ्नो नयाँ वर्षको रुपमा यसलाई बिगतदेखि नै उत्साहपूर्वक मनाउदै आएका छन् । नेपाल सरकारले बुधबार ल्होछारको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको थियो । यता…

माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

काठमाडौं/ केही दिनयता कोभिड-१९ संक्रमण दर ह्वात्तै बढेको भन्दै सरकारले आगामी माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको छ । कोभिड-१९ व्यवस्थापन समन्वय केन्द्रले यही पुस २५ गते गरेको सिफारिसलाई सोमबार गृह मन्त्रालयले कार्यान्वयन…

सार्वजनिक बिदाको दिन क्रिसमसको दिने सरकारको निर्णय

काठमाडौं / क्रिसमसको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयद्वारा जारी सुचनामा जनाइएको छ । विदेशमा रहेका नेपाली दुताबास तथा कुटनीतिक नियोगका लागि यो सार्वजनिक बिदाको अर्थ रहेपनि स्वदेशमा भने यसको महत्व देखिएन किनकी नेपालमा आज…

मध्यपुर सञ्चार समाजद्वारा पत्रकार प्रविण जोशीलाई ‘थेम्मुङ पत्रकारिता पुरस्कार-२०७८’ प्रदान

भक्तपुर/ बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सालिकराम जम्मरकट्टेलले राजनीतिक व्यवस्थामा परिवर्तन हुने अनि सरकार पनि परिवर्तन हुने,आर्थिक , सामाजिक रुपान्तरणमा जाँदाखेरी चाहिँ उही हिजोकै निरन्तरता रहने र त्यसमा क्रम भंग नहुने कारणले गर्दा राज्यले प्रवाह गर्ने सेवा सुविधा…

किरात धर्मगुरु फाल्गुनन्दले समाज सुधारमा गरेको योगदानको सम्झना

दमक/ आज किरात धर्मगुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दको १३७औं जन्मजयन्तीको अवसरमा उनले समाज सुधारका लागि गरेको योगदानको सम्झना भइरहेको छ । विशेष गरी किरात समुदायले उनले किरात भाषा, लिपि, संस्कार र संस्कृति निर्माणमा पु-याएको योगदानको सम्झना गरिरहेका छन् । वि.सं.१९४२…