Category समाचार

व्यवसाय गर्नेहरुका लागि सहकारी पेट्रोल हो

सहकारीले थोरै थोरै लगानी गर्थ्यो । त्यल्लाई र‍ोटेशन गर्न पाइन्थ्यो । अहिले सहकारी ठप्प भएक‍ा कारणले गर्दा पनि हामीले विजिनेश व्यवसायहरु अगाडि बढाउन सकेका छैनौं । मलाई के लाग्छ भने- अर्थतन्त्रको ३ खम्बे अर्थनीतिमा सहकारीलाई एउटा प्रावधान दिइएको छ तर…

आउदो बैशाख ९ र १० गते हुने नेकपाको विशेष राष्ट्रिय सम्मेलन सफल पारौं : कट्टेल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपालको कम्पुनिष्ट आन्द‍लनलाई नयाँ शीराबाट अगाडि बढाउन प्रयत्न गरिरहेको नेपाल कम्युनिष्ट पार्टीको आउदो बैशाख ९ र १० गते धरानमा हुन लागेको विशेष राष्ट्रिय सम्मेलन ऐतिहासिक रुपमा सफल बनाउन सबै उत्पीडित वर्ग , समुदाय र…

सरकार र मिटरव्याज विरुद्धको संघर्ष समिति बीच ५ बुँदे सहमती

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटर व्याज पीडितका समस्या दीर्घकालीन रुपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेसँगै अन्तत: सरकारी वार्ता टोली र मिटरव्याज विरुट्धको संघर्ष समिति बीच शनिबनर साझ ५ बुँदे सहमती भएक‍ो छ । उक्त सहमतीको दुबै पक्षबाट इमान्दारीपूर्वक कार्यान्वयन हुनु…

बैशाख १० को उप-चुनावमा ३ वटै क्षेत्रमा जित्ने रास्वपाको दावी

राष्ट्रिय स्वतन्त्र पार्टीले आउदो बैशाख १० गते हुते प्रतिनिधि सभाको उप-निर्वाचनमा ३ वटै निर्वाचन क्षेत्रबाट क्लि्नसीप गर्ने दावी गरेको छ । शनिबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरेको पत्रकार सम्लेनमा सो पार्टीले चितवन क्षेत्र नं.२ मा सभापति रवि लामिछाने , तनहुँ…

प्रधानमन्त्री प्रचण्डको आश्वासनप्रति मिटर व्याज पीडितहरु सशंकित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटर व्याज तथा लघुवित्त पीडितहरुका समस्या आफूले समाधान गर्ने बताउनुभएको छ । मिटर व्याज तथा लघुवित्त पीडित संघर्ष समितिका प्रतिनिधिहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटका क्रममा प्रधानमन्त्री प्रचण्डले सो आश्वासन दिनुभएको ह‍ो । त्यसक्रममा पीडितहरु डाको…

तनहुँ१ मा खनाल र चितवन २ मा न्यौपाने नेकपा (एमाले)का उम्मेद्वार

आउदो बैशाख १० गते हुने प्रतिनिधि सभाको उप-निर्वाचनमा नेकपा (एमाले)ले तनहुँ क्षेत्र नं.१ मा नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र चितवन क्षेत्र नं.२ मा स‍‍ोही पार्टीका चितवन जिल्ला कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेद्वार बनाउने निर्णय गरेको जनाएक‍ो छ…

शक्ति प्रदर्शनका साथ ६६औं राष्ट्रिय सहकारी दिवस मनाउदै सहकारी अभियान

सहकारी अभियानले शक्ति प्रदर्शनका साथ साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी ६६औ राष्ट्रिय सहकारी दिवस मनाउदै छ । ६६औं राष्ट्रिय सहकारी दिवसको नारा ‘सहकारीको दिग‍ोपना : स्वनियमन र सुशासन’ तय गरेको सहकारी अभियानले यही चैत्र २० गते काठमाडौै उपत्यमामा संयुक्त रुपमा…

राष्ट्रपति पौडेलबाट सपथ लिएसँगै नविनयुक्त मन्त्रीहरुद्वारा पदभार ग्रहण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको मन्त्रीपरिषद बिस्तार गर्नु भएको छ । नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुले भब्य समारोहका बीच राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेपछि आ-आफ्नो मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभयो । आज बिस्तार भएको…

आजदेखि यस वर्षको एसईई शुरु

आजदेखि यस वर्षको एसईई शुरु हुदैछ । विहान ८ बजेदेखि शुरु हुने यो परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएक‍ो छ । देशभरबाट २,६०,६७४ छात्र र २,५५,९१७ छात्रा गरी ५,१६,५९१ परीक्षार्थीले २,०३६ परीक्षा केन्द्रबाट यो परीक्षा दिने गरि…

नेकपा (एस)ले भुसाल र ज्वालालाई सरकारमा पठाउने

सत्ता गठबन्धनमा आवद्ध दलहरु बीच भएको मन्त्रालय भागबण्डा गर्ने क्रममा २ मन्त्रालय पाउने सुनिश्चित भएसँगै नेकपा (एस)ले उपाध्यक्ष डा. बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला बुढाथ‍‍ोकीलाई सरकारमा पठाउने जनाएको छ । भुसाल राष्ट्रिय सभा सदस्य र ज्वाला तत्कनलीन सत्ता गठबन्धनको…