प्रधानमन्त्रीद्वारा नेपाली क्रिकेटका विजेता खेलाडीहरुलाई जनही रु.३ लाख प्रदान गर्ने घोषणा

आईसीसी टु अन्तर्गतको एक दिवसीय त्रिकोणात्मक क्रिकेट खेलमा ४० अंकका साथ तेश्रो भएर जिम्बाबेमा हुने विश्वकप क्रिकेटको छनौट खेलका लागि पहिलो पटक छनौट भएको नेपालका विजेता खेलाडीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मान स्वरुप रु.३ लाख प्रदान गर्ने घोषणा गर्नु भएको…












