Category समाचार

सन्दीप लामिछानेलाई विदेश जान अदालतको अनुमती

सर्वोच्च अदालतले नाबालिका बलत्कारको अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई विदेशमा क्रिकेट खेल्न जान अनुमती प्रदान गरेको छ । न्यायधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजालासले उच्च अदालत पाटनले गरेको सन्दीप लामिछानेलाई २० लाख…

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने

सरकार बाहिर रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय भएको छ । पार्टी कार्यालय बशन्तपुर, काठमाडौंमा आज बसेको उक्त निर्णय गरेको जनाइएको छ । सो बैठकले राष्ट्रपति निर्वाचनको बारेमा भने कुनै निर्णय नगरेको समाचार श्रोतले…

जेलबाट छुटे अभिनेता पल शाह

नाबालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाह उर्फ पूर्णविक्रम शाह आज जेलबाट छुटेका छन् । उनलाई उनलाई उनका समर्थकहरुले स्वागत गर्नुका साथै उनको पक्षमा नाराबाजी गरेका थिए । आफूलाई स्वागत गर्न आएका समर्थकहरुलाई जेलबाट छुटेपछि उनले धन्यबाद भनेका थिए ।…

नेकपा (एमाले)ले सरकार छाड्ने र सरकारलाई दिएको समर्थन फिर्ता लिने

नेकपा (एमाले) प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने भएको छ । आज विहान सो पार्टीको कार्यालय , च्यासलमा बसेको सचिवालयको बैठकले सो निर्णय गरेको जनाइएको छ । उक्त बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको बताइएको छ । नेकपा…

ललितपुर महानगरपालिकाले ग-यो १० वटा सहकारी संस्था खारेज

ललितपुर महानगरपालिकाले आफू अन्तर्गतका १० वटा सहकारी संस्थाको दर्ता खारेज गरेको जनाएको छ । सोही महानगरपालिकाको सहकारी शाखा प्रमुख देवप्रसाद गुरागाईद्वारा हस्ताक्षर गरी जारी गरिएको सूचनामा सो विषय उल्लेख छ ।

मगर दिवसमा आज सार्वजनिक बिदा !

तनहुँको भिमाद नगरपालिकाले ४१औं मार दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । सो नगरपालिकाले आइतबार जारी गरेको सूचनामा आज भिमाद नगरपालिका र सो अन्तर्गतका वडा कार्यालयहरु , सार्वजनिक तथा निजी शैक्षिक संस्था , स्वास्थ्य संस्थाहरु र अन्य संघ संस्थाहरुमा…

सहकारीमा बचतको सीमा नतोक्न भक्तपुर जिल्ला बचत संघको माग

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले सहकारीमा रु.२५ लाखसम्मको बचतको सीमा तोक्ने गरी केही ऐन शंसोधन गर्न बनेको विधेयकप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै सहकारीमा बचतको सीमा तोक्ने कार्यले सहकारीलाई संकुचित बनाएर प्रतिगमनतर्फ डो-याउने हुनाले त्यसलाई हटाउन माग गरेको…

४ विद्यार्थी संगठनले स्ववियू निर्वाचनमा संयुक्त रुपमा भाग लिने

४ वटा कम्युनिष्ट पार्टी निकट ४ विद्यार्थी संगठनले आसन्न स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा संयुक्त रुपमा भाग लिने निर्णय गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय कार्यालयमा आइतबार बसेको ४ विद्यार्थी संगठनको बैठकले उक्त निर्णय गरेको…

पल शाहलाई उच्च अदालत, पोखराले बलात्कार मुद्धामा दियो सफाई

नाबालिका बलात्कारको आरोपमा जेलमा रहेका कलाकार पल शाह उर्फ पूर्णविक्रम शाहलाई उच्च अदालत ,पोखराले नाबालिका बलात्कार अभियोग पुष्टी हुने आधार नदेखिएको भन्दै सफाई दिएको छ । उच्च अदालत ,पोखराका कायम मुकायम मुख्य न्यायधीश डिल्लीराज आचार्य र न्यायधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त…

लोकेश्वर साकोसको अर्ध-बार्षिक समीक्षा कार्यक्रम सम्पन्न

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछें, भक्तपुरको आर्थिक वर्ष २०७९/०८० को अर्ध-बार्षिक समीक्षा कार्यक्रम साविक भक्तपुर नगरपालिका वडा नं. १५ का पूर्व वडा अध्यक्ष रविन्द्र खर्बुजाको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भयो । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि…