Category समाचार

बागमती प्रदेशको मन्त्री परिषदमा १ जना महिला मात्रै मन्त्री , भएन दलितको प्रतिनिधित्व

बागमती प्रदेशको ११ सदस्यीय मन्त्रीपरिषदमा एक जना मात्रै महिला मन्त्री बन्नुभएको छ भने सो मन्त्रीपरिषदमा दलितको प्रतिनिथित्व भएको छैन । नेकपा (माके)का नेता समेत रहेका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले बुधबार सोही प्रदेशकी पूर्व मन्त्री समेत रहेकी नेकपा (माके)की बागमती प्रदेश सभा…

आज श्रीपञ्चमी , विद्याकी अनुष्ठात्री देवी सरस्वतीको पुजा गरिदै

आज श्रीपञ्चमी अर्थात वसन्तपञ्चमी । विशेषत: नेपाली समाजमा आज विद्याकी अनुष्ठात्री देवी सरस्वतीको पूजा आराधना गर्ने चलन छ । बिगतमा झैं यस वर्ष पनि आज विद्यालयहरुमा नुहाईधुवाई गरी सफा मनले विद्याकी अनुष्ठात्री देवी सरस्वतीको पूजा आरधना गर्ने तयारी भइरहेको समाचार…

संघीय संसद अगाडि आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको निधन

हिजो दिउसो संघीय संसद भवन नयाँ बानेश्वयमा शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयासका इलामको सूर्योदय नगरपालिकाको केराबारीका ३७ बर्षीय प्रेमप्रसाद आचार्यको आज विहान उपचारको क्रममा निधन भएको छ । उनले आफ्नो शरीरमा लगाएको आगो प्रहरीले बल्लातल्ल निभाएर आगोलै जलेर…

हरेक दिनको प्रगति प्रतिवेदन मन्त्रालयमा पठाउन एनएसी (NAC)लाई मन्त्री किरातीको निर्देशन

संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमलाई हरेक दिनको आफ्नो प्रगति प्रतिवेदन मन्त्रालयमा पठाउन निर्देशन दिनुभएको छ । नेपाल वायुसेवा निगमका जहाजको टिकट विक्रीमा हुने गरेको अनियमितता बारे चर्चा गर्दै उहाँले ‘नेपाल वायुसेवा निगमका जहाजको…

हरिवोल गजुरेल प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त

नेकपा (माके)का उप-महासचिव हरिवोल गजुरेजलाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त हुनुभएको छ । पूर्व सांसद गजुरेललाई प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्नुभएको जनाइएको छ । प्रधानमन्त्री प्रचण्डले आइतबार प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव , स्वकीय सचिव , प्रेस संयोजक…

नेपाली कांग्रेसको १ नं. प्रदेश सभा दलको प्रमुख सचेतकमा भुपेन्द्र राई

नेपाली कांग्रेस १ नं. प्रदेश सभा दलका नेता उद्धव थापाले सोही पार्टीका १ नं. प्रदेश सभा सदस्य भुपेन्द्र राईलाई नेपाली कांग्रेसको सोही प्रदेश सभा दलको प्रमुख सचेतक नियुक्त गरेको जनाइएको छ । खोटाङ (ख)बाट १ नं. प्रदेश सभा सदस्य निर्वाचित…

राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा.श्रेष्ठद्वारा पदभार ग्रहण

आज दिउसो सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेसँगै राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले पदभार ग्रहण गर्नुभएको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले उहाँलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । नेकपा…

माँ बगलामुखी उपभोक्ता सहकारी संस्था लि.को अर्ध-वार्षिक समीक्षा बैठक सम्पन्न

माँ बगलामुखी उपभोक्ता सहकारी संस्था लि.काे २ दिवसीय अर्ध-वार्षिक समीक्षा बैठक सिन्धुपाल्चोकको सुकुटेमा यही माघ ७ र ८ गते सम्पन्न भयो । सो संस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, ऋण उप-समितिका पदाधिकारी तथा सदस्यहरु र संस्थाका कर्मचारीहरुकाे उपस्थिति रहेको थियो…

‘सहकारीमा देखा परेका समस्या र समाधान’ विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को मध्यपुर थिमि र सूर्यविनायक नगर सहकारी समन्वय उपसमितिको संयुक्त आयोजनामा सहकारीमा देखापरेका समस्या र समाधान विषयक अन्तर्क्रिया कार्यक्रम भक्तपुरको शंखधरचोकस्थित शंखधर पार्टी प्यालेसमा २०७९ पुस ७ गते शनिबार सम्पन्न भयो । सो…

खुशीयालीका साथ २८५९औं सोनाम ल्होछार मनाउदै तामाङ समुदाय

तामाङ समुदायले एक अर्कामा शुभकामना आदान प्रदान गरी विभिन्न कार्यक्रम गरी खुशीयालीका साथ सोनाम ल्होछार अर्थात नयाँ वर्ष मनाइरहेका छन् । माघ शुक्ल प्रतिपदाका दिन पर्ने सोनाम ल्होछारका अवसरमा तामाङ समुदायले आफ्नो कूल पूजा गर्ने लगायतका विभिन्न कार्यक्रम गरेका छन्…