Category समाचार

अन्तत: एमाले कै सहयोगमा जसपा नेता अशोक राईको पुन: संसद यात्रा तय

नेकपा (एमाले) समावेशिता लगायतका विषय अवलम्वन नगरेको भन्दै २०६९ सालमा सो पार्टीबाट बिद्रोह गरी अलग्गै पार्टी निर्माण गरी राजनीतिमा सक्रिय जनता समाजवादी पार्टी , नेपालका संघीय परिषद अध्यक्ष अशोककुमा राई गत आईतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत…

पूर्व प्रधानमन्त्री खनाल पराजीत हुदा पूर्व सभामुख नेम्वाङको बर्चस्व कायमै

पूर्व प्रधानमन्त्री तथा नेकपा (एस)का सम्मानित नेता झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट आफ्नै राजनीतिक चैला महेश बस्नेतसँग भारी मतान्तरले पराजित हुदा संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङले भने आफ्नो इलाम क्षेत्र नं.२…

स्कोप साकोसको २९औं वार्षिक साधारण सभा सम्पन्न , ३ वर्षे रणनीतिक योजना कार्यान्वयन गरिने

ललितपुरको सौगलमा आफ्नै भवनमा मुख्य कार्यालय तथा गा:बहालमा सदस्य सेवाकेन्द्रबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको स्कोप बचत तथा ऋण सहकारी संस्था लि.को २९औं वार्षिक साधारण सभा शनिबार ललितपुरको गा:बहालस्थित कुमारी बैङ्क्वेटमा सोही संस्थाका अध्यक्ष वीरकाजी शाक्यको अध्यक्षतामा सम्पन्न भयो…

मोरोक्कोले बेल्जियमलाई हरायो, कोस्टारिकाबाट जापान स्तब्ध

कतारमा जारी २२औं संस्करण फिफा विश्वकप फुटबल सम्पन्न लिग चरणको समुह ‘एफ’ को खेलमा मोरोक्कोले फिफा बरियतामा दोश्रो बेल्जियमलाई २-० गोल अन्तरले पराजीत गरेको । निकै प्रतिस्पर्धात्मक खेलको ७३औ मिनेटमा इदेल हामिद साबारीलेटँ ७३औं मिनेट र आबुखेलाले इञ्जुरी समयमा मोरोक्कोका…

रक्तदान कार्यक्रम सहित मैत्रीय साकोसको १५औं वार्षिक साधारण सभा सम्पन्न

भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटमा रहेको मैत्रीय बचत तथा ऋण सहकारी संस्था लि.को १५औं वार्षिक साधारण सभा सोही संस्थाका अध्यक्ष बालमुकुन्द उपाध्यायको अध्यक्षतामा शनिबार सम्पन्न भयो । भक्तपुरको बालकोटस्थित मेरिगोल्ड स्कुल प्राङ्गडमा सम्पन्न सो साधारण सभा बागमती प्रदेश बचत तथा ऋण…

कतार विश्वकपमा फ्रान्स नकाउट चरणमा प्रवेश, अर्जेन्टिनाले मेक्सिकोलाई हरायो

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटवलमा समुह ‘डी’ मा रहेको फ्रान्स अन्तिम १६ मा प्रवेश गरेको छ । लिग चरणका २ खेलमा अष्ट्रेलिया र डेनमार्कलाई पराजीत गरी फ्रान्सले ६ अंक बटुलेको छ । शनिबार साझ समूह ‘डी’ मा रहेका…

प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको १५६ स्थानको मत परिणाम सार्वजनिक , समानुपातिक तर्फको मतगणना जारी

गत आईतबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मत गणना जारी छ । प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको १६५ स्थानमध्ये १५६ स्थानको मत परिणाम सार्वजनिक भएको छ , नेपाली कांगेस पहिलो ,नेकपा (एमाले) दोश्रो र नेकपा (माके) तेश्रो र नेकपा (एस) चौथो ,…

२०७४ सालमा भन्दा अहिले संसदीय गणितमा नेकपा (माके) कमजोर

२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लडेको नेकपा (माके)को प्रत्यक्ष र समानुपातिकतर्फबाट जुन उपलब्धी हासिल गरेको थियो , त्यसको तुलनामा २०७९ सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा…

नेकपा (एस)को समानुपातिक मत बढ्ने क्रम जारी

प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा १० स्थानमा विजय हासिल गरेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को समानुपातिक तर्फ पनि मत बढ्ने क्रम जारी रहेको जनाइएको छ । यसबेलासम्म निर्वाचन आयोगले सार्वजन क गरेको मत परिणाम अनुसार सो दलले १,०४,१५१ मत प्राप्त गरेको…

थप ३ महिला उम्मेद्वार विजयी, प्रतिनिधि सभा सदस्यमा विजयी महिलाको संख्या ७ पुग्यो

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । यस बेलासम्म घोषित मत परिणाम अनुसार थप ३ जना महिला उम्मेद्वार विजयी हुनुभयो । जसमा जसमा नेकपा (एमाले)की जुलीकुमारी महतो धनुषा क्षेत्र नं.३ र ज्वालाकुमारी शाह…