Category समाचार

काठमाडौंमा नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

मिडिया स्पेस सोलुसन्स प्रा.लि. फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेण्टस् प्रा.लि. र ई.टी.एस.आई.पी.एल.ले संयुक्त रुपमा आयोजना गर्दै आइरहेको फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ एवं उत्पादनहरु सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनीेको दशौं संस्करण…

पुष्पलाल विचार प्रवर्धन केन्द्रको आयोजनामा माघ ४ गते अन्तर्क्रियात्मक गोष्ठी हुने

पुष्पलाल विचार प्रवर्धन केन्द्रको आयोजनामा २०८१ माघ ४ शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठमा सरोकारवाला वीच अन्तरक्रियात्मक ग‍ोष्ठी हुने भएको छ । विहान ११:३० बजेबाट शुरु हुने उक्त गोष्ठीमा छलफलका लागि आयोजकले कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ । यसस अघि गत…

सदस्यहरुलाई लाभांश वितरणको तयारी गर्दै कास्कून

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले आफ्ना सदस्य संस्थाहरुलाई ३ प्रतिशत लाभांश वितरण गर्ने तयारी गरिरहेको जनाएको छ । सामाखुशीमा २०७१ पुस २५ गते बिहीबार माइन्युट (निर्णय पुस्तिका) लेखन तालिम सञ्चालन तयारी गरिरहेको उक्त संघका व्यवस्थापक अरुण तिवारीले…

सहकारी ऐन लागू गर्न अध्यादेश जारी : बल्ल

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को शिक्षा तथा संस्थागत विकास उप-समितिको आयोजनामा आज केभी लञ्च, कमलविनायक भक्तपुरमा नेपाल वित्तीय प्रतिवेदनमान NFRS (Nepal Financial Reporting Standard) तालिम सम्पन्न भयो । तालिम समापन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सोही संघका उपाध्यक्ष…

सामाजिक सञ्जालबाट हुने ठगीबाट जोगिन सीआईबीको अनुरोध

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले सामाजिक सञ्जालबाट ठगी हने गरेको भन्दै त्यसबाट जोगिन आग्रह आग्रह गरेको छ । उक्त व्युरोले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी सो अनुरोध गरेको हो । नेपाल प्रहरीको साइबर व्युरोले ठगीजन्य क्रियाकलापबाट जोगिन सचेत गराउदै आएको…

ने.वि. संघमा किचलो

नेपाल विद्यार्थी संघ भित्र किचलो देखिएको छ । सो संघले क्रियाशील सदस्यता वितरण शुरु गरेसँगै विवाद सतहमा आएको कतिपय जानकारहरुको भनाई छ । उक्त संघकी केन्द्रीय सदस्य प्रेमिका रानमगरले अध्यक्ष दुजाङ शेर्पा आर्थिक अनियमितता लगायतमा सम्लग्न रहेको भन्दै प्रेस विज्ञप्ति…

सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा माग्यो आवेदन

सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा आवेदन माग गरेको छ । शुक्रबार उक्त बलको प्रधान कार्यालयले सूचना जारी गरि सो माग गरेको हो । नेपाल प्रहरीको रिक्त एआईपीसँगै डीआईजीपीमा पनि बडुवन सिफारिस नेपाल प्रहरीले रिक्त अतिरक्त महानिरीक्षक (AIG) पदमा २…

सहकारी सम्बन्धी अध्यादेशका ४ बुँदा संशोधन गर्न राष्ट्रिय सहकारी महासंघको आग्रह

गत आईतबार राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको सहकारी सम्बन्धी केही ऐन संशोधन गर्ने सम्बन्धी अध्यादेशमा उल्लेख भएका ४ वटा बुँदा संशोधन गर्न राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपालले अनुरोध गरेको छ । सो महासंघले प्रेस विज्ञप्तिमा जारी सो माग गरेको…

नवनियुक्त ५ राजदूतले लिए राष्ट्रपतिबाट सपथ, धरानका मेयर राईले मागे विकास गर्न अनुमती

५ देशका लागि नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलबाट आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ । विकास गर्न पाउँ भनी धरानका मेयर राईले प्रधानमन्त्रीसँग मागे अनुमती धरान उप-महानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले विकास गर्न पाउँ…

सहकारी सम्बन्धी अध्यादेशका केही बुँदाप्रति सहकारीकर्मीहरुको विरोध

नेपाल सरकार, मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत आइतबार जारी गरेको सहकारी सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशका केही बुँदाप्रति सहकारीकर्मीहरुले विरोध गरि ती बुँदा परिवर्तन गर्न आग्रह गरेका छन् । विशेषगरी सो अध्यादेशमा उल्लेख भएका सहकारीमा बचत , कारोबार,…