अस्ताए संविधान सभा सदस्य तथा पूर्व मन्त्री केशव बुढाथोकी

नेपाली कांंग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेर गएराती विराट मेडिकल कलेज विराटनगरमा निधन भयो । लामो समयदेदि प्रोष्टेड क्यान्सरबाट पीडित बुढाथोकी पछिल्लो समय मृगौलामा समस्या उत्पन्न भएपछि विराट मेडिकल कलेज विराटनगरमा…













