Category राजनीति

स्थानीय तह उप-निर्वाचनका उम्मेद्वारले मंसिर १३ गतेसम्म चुनाव प्रचार गर्न पाउने

यही मंसिर १६ गते पद रिक्त रहेका ४१ स्थानमा हुन लागेको स्थानीय तहको उप-निर्वाचनमा खडा भएका ३७६ जना उम्मेद्वारले यही मंसिर १३ गते राती १२:०० बजेसम्म निर्वाचन आचार संहिता पालना गरी चुुनाव प्रचार गर्न पाउने निर्वाचन आयोग, नेपालले जनाएको छ…

पूर्व सभामुख दमन ढुंगानाप्रति श्रद्धाञ्जली दिइदै

त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्जबाट ल्याएर ज्ञानेश्वरस्थित सानोगौचरणमा राखिएको दिवंगत पूर्व सभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिने क्रम जारी छ । नेपाल बार एसोसिएसनका पूर्व महासचिव तथा बरिष्ठ अधिवक्ता एवं नागरिक समाजका अगुवा समेत रहेका ढुंगानाप्रति श्रद्धाञ्जलीका लागि राजनीतिकर्मी तथा…

स्थानीय तहको उप- निर्वाचन नेकपाले ग-यो बहिस्कार

संसदीय व्यवस्था दलाल तथा नोकरशाही पूँजीपतिहरुको व्यवस्था भएकोले यो व्यवस्थाबाट मुलुकका शोषित पीडित वर्ग र समुदायको मुक्ति सम्भव छैन भन्दै २०७४ र त्यसपछिका तिनै तहको निर्वाचनमा बहिस्कार गरेको ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यही मंसिर १६ गते हुन लागेको…

८३ बर्षको उमेरमा पूर्व सभामुख दमन ढुङ्गानाको निधन

८३ वर्षको उमेरमा बरिष्ठ अधिवक्ता समेत रहेका पूर्व सभामुख तथा नागरिक समाजका अगुवा दमननाथ ढुंगानााको आज दिउँसो २ बजे उपचारका क्रममा निधन भएको छ । कलेजोको समस्या झेलिरहेका ढुंगाना विहानसम्म कुरा गरिरहेको भएपनि दिउसो १२:०० बजेतिर स्वासप्रश्वासमा समस्या आएपछि उहाँलाई…

मानव तस्करी आरोपमा पूर्व मन्त्री लीलाबल्लभ अधिकारी पक्राउ

मानव तस्करीको आरोप लागेर विवादमा मुछिएपछि कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री पदबाट राजीनामा दिन बाध्य भएका पूर्व मन्त्री लीलाबल्लभ अधिकारी आज विराटनगरस्थित आफ्नै निवासबाट पक्राउ परेको जनाइएको छ । नेपाल प्रहरीले उनलाई आजै अपरान्ह २ बजे काठमाडौं पठाउने…

नेपाल सरकार र निर्मला कुर्मीको अपहरण विरुद्ध आन्दोलनरत पक्ष बीच सहमती

बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन् विषयलाई लिएर आन्दोलनरत पक्ष र नेपनल सरकार बीच आज ३ बुँदे सहमती भएको छ । मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी सहितको रोहबरमा भएको सो सहमतीपत्रमा नेपाल सरकारको तर्फबाट…

भ्रष्ट र जनविरोधी सत्ता विरुद्ध नेकपा र पिपुल्स फोर्स नेपालको विरोध कार्यक्रम सम्पन्न

भ्रष्ट र जनविरोधी सत्ता विरुद्ध सडक संघर्ष गरिरहेको नेपाल कम्युनिष्ट पार्टी र पिपुल्स फोर्स नेपालको संयुक्त आयोजनामा आज ललितपुरको महालक्ष्मीस्थानमा विरोध सभा सम्पन्न भयो । पिपुल्स फोर्स नेपालका सचिवालय सदस्य उत्सुक कट्टेेेलले सञ्चालन गर्नु्भएको सो विरोध सभाको अध्यक्षता गर्दै नेपाल…

नेकपा सहितका ४ वटा कम्युनिष्ट पार्टीले नेकपाको ७६औँ स्थापना दिवस संयुक्त रुपमा मनाउने

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहित ४ वटा कम्युनिष्ट पार्टीले नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस संयुक्त रुपमा मनाउने भएका छन् । स‍ो दिवसको अवसरमा काठमाडौंको कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरस्थित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयमा २०८१ भाद्र ३० गते आइतबार…

कार्यालय समयमा सरकारी कर्मचारीले टीएमस (TMS) नचलाउने व्यवस्था गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले नेपाल सरकारका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा कार्यालय समयमा टीएमएस (TMS) नचलाउने व्यवस्था गर्न र सो समयमा टीएमएस (TMS) चलाएको वा नचलाएको सम्बन्धमा सूचना प्रविधिको प्रयोग गरि चेक जाँच गर्न सकिने व्यवस्था मिलाउन निर्देशन दिएको…

ओली प्रधानमन्त्री बनेको ५६ दिनपछि बल्ल बन्यो सरकारको न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदल

नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री बनेको ५७औँ दिनमा बल्ल नेपाली कांग्रेस र नेकपा (एमाले)का प्रतिनिधि रहेको सरकारको न्युनतम साझा कार्यक्रम कार्यदल बनेको जनाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस र नेकपा (एमाले]का शीर्थ नेताहरुको बैठकले…