उदयपुर क्षेत्र नं.१ मा परराष्ट्र मन्त्री डा.खड्का विजयी , एमालेकी चौधरी पुन: पराजित

उदयपुर क्षेत्र नं.१ बाट परराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसका नेता डा.नारायण खड्का २,३८९ मतान्तरले निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)की मञ्जुकुमारी चौधरीलाई पछि पारी विजयी हुनुभयो । सोही क्षेत्रबाट पुन: विजयी हुनुभएका सत्ता गठबन्धनका साझा उम्मेद्वार डा..खड्काले ३१,२७० मत पाउनुभयो भने नेकपा…












