Category समाज

मदिरा र सूर्तीजन्य विज्ञापन प्रचार नगर्न सञ्चार माध्यमहरुलाई प्रेस काउन्सिल नेपालको निर्देशन

प्रेस काउन्सिल नेपालले मदिरा , सूर्ती तथा सूर्तीजन्य पदार्थको विज्ञापन प्रचार तथा प्रशारण नगर्न/ नगराउन सञ्चार माध्यमहरु निर्देशन गरेको छ । प्रेस विज्ञप्ति जारी प्रेस काउन्सिल नेपालले स्वतन्त्र प्रेसको हनन् गर्ने नगर्न सबैलाई अनुरोध गर्दै कसैलाई पनि पत्रकारिताको मर्यादा विपरीत…

लोक सेवा आयोगदवारा शाखा अधिकृत र सो सरहको अप्राविधिक तर्फको परीक्षा स्थगन

लोक सेवा आयोगले शाखा अधिकृत र सो सरहको प्रथम र द्वितीय चरणको परीक्षा स्थगन गरेको जनाएको छ । लोक सेवा आयोगद्वारा सोमबार जारी सूचनामा उक्त विषय उल्लेख छ ।

सरस्वतीनगर सुधार संघको अध्यक्षमा बर्तमान अध्यक्ष पहाडी सहित ४ जना भिड्दै

आउने शनिबार काठमाडौंको सरस्वतीनगर सुधार संघको नयाँ कार्य समिति चयनका लागि निर्वाचन हुने भएको छ । सो निर्वाचनमा उक्त संघका वर्तमान अध्यक्ष पेशलकुमार पहाडी र रामहरि श्रेष्ठ आ-आफ्नो नेतृत्वमा छुट्टाछुट्टै प्यानल नै बनाएर निर्वाचनको मैदानमा खडा भएका छन् । यसैगरी…

जानुका सञ्जेलको अध्यक्षतामा अ.ने.म. युनियनको बागमती प्रदेश समिति पुनर्गठन

अखिल नेपाल महिला युनियनको बागमती प्रदेश स्तरीय भेला हिजो ललितपुरमा सम्पन्न भयो । सोही युनियनकी अध्यक्ष शशिकला घिमिरेको अध्यक्षतामा सम्पन्न सो भेलाले जानुका सञ्जेलको अध्यक्षतामा अखिल नेपाल महिला युनियनको बागमती प्रदेश समिति पुनर्गठन गरेको छ । उक्त समितिको सदस्यमा सीता…

गरियो शहीदको सम्झना

यही माघ १० गतेदेखि शुरु भएको शहीद दिवस अन्तर्गत शहीद सप्ताहको अन्तिम दिन आज विभिन्न कार्यक्रम गरी शहीदहरुको सम्मान सहित सम्झना गरियो । आज काठमाडौं लैनचौरस्थित शहीदपार्कमा पुगेर प्रधानमन्त्री प्रचण्ड , काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह लगायतले शहीदहरु प्रति माल्यार्पण…

आजदेखि सरकारी सहितका कार्यालयको समय १ घण्टा बढ्यो

आजदेखि सरकारी सहितका कार्यालयको समय १ घण्टा बढेको छ । जस अनुसार सार्वजनिक बिदा नपरेको दिन आईतबारदेखि बिहीबारसम्म हप्ताको ५ दिन विहान १० देखि अपरान्ह ५ बजेसम्म र शुक्रबार विहान १० देखि अपरान्ह ४ बजेसम्म सरकारी सहित सबै कार्यालय सञ्चालनमा…

पुन: नागरिकता पाएपछि रवि लामिछाने रास्वपाको फेरि सभापति चयन

नि: बर्तमान उप-प्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले आज जिल्ला प्रशासन कार्यालय , काठमाडौंबाट पुन: नेपाली नागरिकताको प्रमाण-पत्र प्राप्त गरे लगत्तै उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति चयन हुनुभएको उक्त पार्टीले जनाएको छ । सो पार्टीको सभापति चयन भएसँगै उहाँलाई पुन:…

प्रेमप्रसाद आचार्यको पार्थिव शरीरको अन्तेष्टि सम्पन्न

गत मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाह प्रयास गरेका कारण उपचारका क्रममा कीर्तिपुरस्थित वर्न अस्पतालमा निधन भएका इलामको सूर्योदय नगरपालिका-११, केराबारीका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको पार्थिव शरीरको आज विहान काठमाडौंको पशुपति क्षेत्रमा रहेको विद्युतीय शवदाह…

संघीय संसद अगाडि आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको निधन

हिजो दिउसो संघीय संसद भवन नयाँ बानेश्वयमा शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयासका इलामको सूर्योदय नगरपालिकाको केराबारीका ३७ बर्षीय प्रेमप्रसाद आचार्यको आज विहान उपचारको क्रममा निधन भएको छ । उनले आफ्नो शरीरमा लगाएको आगो प्रहरीले बल्लातल्ल निभाएर आगोलै जलेर…

डेड दर्जन युवाहरु नेकपा प्रवेश, अ.ने.ट्रे.यु. महासंघको बागमती प्रदेश समिति पुनर्गठन

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला हिजो ललितपुरमा सम्पन्न भयो । सोही महासंघका महासचिव तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य राजकुमार थापाको अध्यक्षतामा सम्पन्न उक्त भेलामा विभिन्न…