Category समाज

संखुवासभाका सबै पालिकाको मतगणना सम्पन्न

काठमाडौं / ५ वटा नगरपालिका र ५ वटा गाउँपालिका गरी १० स्थानीय तह रहेको संखुवासभा जिल्लाका यही बैशाख ३० गते सम्पन्न सबै स्थानीय तह निर्वाचनको मतगणना कार्य आज दिउसो चैनपुर नगरपालिकाको मतगणना सकिएसँगै सम्पन्न भएको छ । आज दिउसो मतगणना…

आज बुद्ध जयन्ती मनाइदै

काठमाडौं/ आज शान्तिका अग्रदूत गौतम बुदृधको २५६६औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइदै छ । बुद्ध जयन्तीको अवसरमा सरकारले बिगतका वर्षहरुमा झैं आज सार्वजनिक बिदा दिएको छ । बैशाख पूर्णिमाका दिन कपिलबस्तुका शाक्य वंशी राजा शुद्धोधन र रानी मायादेवीका पुत्र…

बरिष्टतम न्यायधीश मीरा खड्काको अवकास, हरिकृष्ण कार्की बरिष्टतम न्यायधीश

काठमाडौं/ सर्वोच्च अदालतकी बरिष्ठतम न्यायधीश मीरा खड्काको ६५ वर्षे उमेर हदका कारण आजबाट अबकास भएको छ ‌‌। आजबाट अवकास हुने भएपछि उहाँ गत बिहीबारबाट बिदा बस्नु भएको सर्वोच्च अदालत स्रोतले जनाएको छ । बरिष्ठतम न्यायधीश खड्काको अवकास भएसँगै न्यायधीश हरिकृष्ण…

निर्वाचन आयोगको मतदाता परिचय-पत्र बिना पनि मतदान गर्न दिने निर्णय

काठमाडौं/ आउदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदाता परिचय-पत्र बिना पनि मतदातालाई मतदान गर्न दिने निर्णय गरेको जनाएको छ । आज सो आयोगले प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई पठाएको पत्रमा निर्वाचन आयोगबाट जारी भएको अन्तिम नामावलीमा नाम…

गएको मध्यरातबाट मौन अवधि शुरु

काठमाडौं/ स्थानीय तहको निर्वाचन शुरु हुन अब २ दिन मात्रै बाँकी छ । मतदान शुरु हुनुभन्दा ७२ घण्टा अगाडिदेखि मौन अवधि शुरु हुने प्रचलन अनुरुप गए राती १२ बजेदेखि यो निर्वाचनको मौन अवधि शुरु भएको छ । मौन अवधिमा चुनाव…

स्थानीय तहका प्रमुख र उपप्रमुखमध्ये एउटा पदमा महिला उम्मेद्वारले नजिते के हुन्छ ?

काठमाडौं/ स्थानीय तहको निर्वाचन शुरु हुन अब ८४ घण्टा भन्दा कम समय मात्रै बाँकी छ । यो निर्वाचनमा स्थानीय तहहरुका प्रमुख र उपप्रमुख मध्ये १ पदमा महिला उम्मेद्वारले जितेनन् भने के हुने हो , त्यो अझै अन्यौल छ भने त्यसबारेमा…

काठमाडौं उपत्यकाका सडकमा फेरि फोहोर

काठमाडौं/ स्थानीय तहको निर्वाचन नजिक आईरहेको बेला काठमाडौं उपत्यकाकाका सडकमा पुन: थुप्रिन थालेको देखिएको छ । गत हप्ता सुरक्षाकर्मीहरुको सुरक्षा सहयोगमा काठमाडौं उपत्यकाका स्थानीय तहहरुले नुवाकोटको सिसडोलमा ल्याण्डफिल्डमा २ हप्तादेखि सडकमा थुप्रिएको फोहोर उठाएर फालेका थिए । स्थानीय तहको निर्वाचनको…

काठमाडौं उपत्यकका स्थानीय तहका उम्मेद्वारहरु फोहोर व्यवस्थापन गर्न प्रतिबद्

काठमाडौं/स्थानीय तहको निर्वाचन नजिकिदै जादा काठमाडौं उपत्यकाका स्थानीय तहहरुका उम्मेद्वारहरुले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन आफ्नो पहिलो प्राथमिकता रहेको मतदाता समक्ष प्रतिबद्धता व्यक्त गरेका छन् तर उनीहरुले फोहोर व्यवस्थापनको दिगो समाधान यसरी गर्ने भनेर मतदाता समक्ष चित्त बुझ्दो जवाफ भने दिन…

२६औं पटक सगरमाथा आरोहण गरी कामरिता शेर्पाद्वारा आफ्नै कीर्तिमान भंग

काठमाडौं/ कीर्तिमानी हिमाल आरोही कामरिता शेर्पाले २६औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी आफ्नै कीर्तिमान भंग गर्नु भएको छ । सोलुखुम्बुको थामेका ५२ वर्षीय कामरिताको नेतृत्वमा ११ जनाको नेपाली शेर्पा गाइडको टोलीले शनिवार साँझ ६:५५ बजे सगरमाथाको चुचुरोमा…

जहाज डिले हुने तर सूचना नपाउने प्रवृत्तिले यात्रु हैरान

काठमाडौं/ टिकट काट्दा भनेको समयमा जहाज नउड्ने समस्या हाम्रो देशमा बिस्तारै चलनको रुपमा विकास हुदै गएको आभाष जहाजमा यात्रा गर्ने धेरै यात्रीहरुले गर्न थालेको देखिएको छ । नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने जहाजहरुमा त यो समस्या त्यत्तिसारो देखिदैन तर आन्तरिक उडानमा…