Category समाज

कोटेश्वर सहयोगीनगर प्रहरी बिट नजिकै भेटियो व्यक्तिकौ शव

काठमाडौं/ काठमाडौं महानगरपालिका-३२, कोटेश्वर सहयोगीनगरस्थित मनोहरा खोला छेउमा रहेको प्रहरी बिट नजिकै आज बिहान एक व्यक्तिको शव भेटिएको छ । अर्धबैंशै उमेरका ती पुरुषको परिचय नखुलेको प्रहरीले जनाएको छ। बिहान पौने १० बजेतिर अलगपथको युनिट त्यहाँ पुग्दा रगताम्य देखिएका ती…

धार्केमा रासायनिक मल बोकेर काठमाडौं आउदै गरेका ट्रक स्थानीयबासीले छेकेपछि

काठमाडौं/ धान रोपाई चलिरहदा रासायनिक मलको हाहाकार मच्चिरहेको बेला आज अपरान्ह रासायनिक मल बोकेर काठमाडौं आउदै गरेका २ वटा ट्रक धादिङको धार्केमा स्थानीयबासीले छेकेको भिडियो सामाजिक सञ्जालमा देखिएको छ । सो भिडियोमा आक्रोसित भिडले ट्रकबाट रासायनिक मल निकालेर लादै गरेको…

१ नं. प्रदेश सरकारको घरेलु मदिरालाई ब्राण्डिङ गर्ने प्रस्तावले घरेलु मदिरा उत्पादकहरु प्रशन्न

विराटनगर/ १ नं. प्रदेश सरकारले स्थानीय घरेलु मदिरालाई ब्राण्डिङ गर्ने प्रस्ताव प्रदेश सभामा अगाडि बढाएपछि त्यसबाट स्थानीय मदिरा उत्पादकहरु प्रशन्न देखिएका छन् ‌। यसबाट मदिराको नाममा बाहिरिदै आएको ठूलो धनराशी बाहिरिनबाट रोकिने र मदिरा उत्पादन र विक्रीमा लाग्नेहरु स्वरोजगार हुने…

अमेरिकी सेना वा सरकारसँग एसपीपी सम्बन्धी सम्झौता नभएको नेपाली सेनाको भनाई

काठमाडौं/ नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग एसपीपी सम्बन्धी आफ्नो कुनै सम्झौता नभएको र गर्ने योजना पनि नरहेको जनाएको छ । बिगत लामो समयदेखि नेपाली सेना र अमेरिकी सेना बीच रहदै आएको सहयोग र सहकार्यका सन्दर्भमा हाल बिभिन्न सञ्चार माध्यमहरुमा…

आजबाट साताको २ दिन बिदा नहुने , साविक अनुसार नै कार्यालय समय

काठमाडौं/ आजबाट साताको २ दुई दिन सार्वजनिक बिदा नहुने भएको छ । अब कार्यालय समय पनि साविक अनुसार आइतबारदेखि बिहीबारसम्म विहान १०:०० देखि अपरान्ह ५ बजेसम्म र शुक्रबार बिहान १०:०० देखि अपरान्ह ४ बजेसम्म हुने छ । पेट्रोलियम पदार्थको मुल्य…

भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयको भूमि सम्बन्धी १२ बुँदे निर्णय

काठमाडौं/ नेपाल सरकार , भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठले मन्त्री स्तरीय निर्णय गरी १३ बुँदे निर्देशन जारी गरेको जनाइएको छ । यही जेठ २३ गते गरिएको उक्त १२ बुँदे निर्णय कार्यान्वयनका लागि नापी विभाग ,…

काठमाडौं महानगरपालिकाको नगर सभा असार ५ गते आह्वान

काठमाडौं/ काठमाडौं महानगरपालिकाको नगर सभा आउदो असार ५ गते आह्वान गरिएको जनाइएको छ । यो नगर सभा गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन पछि पहिलो पटक हुन लागेको छ । यता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उप-मेयर…

पोखरा-मुग्लिन सडकको आँबुखैरेनीमा सडक भासिदा यात्रु अलपत्र

दमौली/ पोखरा-मुग्लीन सडकको तनहुँको आँबुखैरेनीको पावर हाउस नजिकको सडक भासिएपछि दुबै तर्फका यातायातका साधन बीच बाटोमे रोकिएको बताइएको छ । जसका कारण यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । सो बाटोमा यातायातका साधन सञ्चालनको प्रबन्ध गर्ने गरी कार्य शुरु भएको…

काठमाडौं उपत्यकाको फोहोर आजबाट उठ्ने गरी भयो १९ बुँदे सहमती

काठमाडौं/ काठमाडौं उपत्यकाका सडकमा थुप्रिएको फोहोर आजबाट उठ्ने गरी काठमाडौं महानगरपालिका तथा ककनी गाउँपालिका र धुनिबेशीं नगरपालिकाका जनप्रतिनिधि बीच बिहीबार राती १९ बुँदे सहमती भएको छ । यो सहमतीसँगै आजबाट काठमाडौं उपत्यकाको फोहोर उठ्न शुरु हुने बताइएको छ । उक्त…

सरकारी पक्ष र बञ्चरे डाँडा सरोकार समितिका प्रतिनिधि बीच आज बार्ता

काठमाडौं/ आफूहरु माथि उत्पीडन भएको भन्दै आन्दोलन गरेर बञ्चरेडाँडा ल्याण्डफिल्ड साइडमा फोहोर फाल्न अवरोध गरिरहेका बञ्चरेडाँडा सरोकार समितिलाई सरकारले बार्ताका लागि बोलाएपछि आज सरकारी पक्ष र आन्दोलनरत बञ्चरेडाँडा सरोकार समितिका प्रतिनिधि बीच बार्ता हुने भएको छ तर शहरी विकास मन्त्री…