Category सहकारी

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.को नवौं/दशौं/एघारौं वार्षिक साधारणसभा माघ २६ गते

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संंघ लि.को नवौं/दशौं/एघारौं वार्षिक साधारण सभा यही माघ २६ गते काठमाडौंको नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा हुने जनाइएक‍ो छ । सो संघ भित्रको विवादले उग्र रुप लिएपछि सहकारी विभागले यसलाई हस्तक्षेप गरेकाले विगत ३ वर्षदेखि उक्त संघको…

बलम्बु च्याउ सहकारी संस्था लि च्याउ खेतीको आधुनिक विकासमा लागिरहेको छ : महर्जन

सहकारी मार्फत सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा परिवर्तन गरि उनीहरुको जीवनस्तरमा अभिबृद्धि गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको बलम्बु च्याउ सहकारी संंस्था लि.ले च्याउ खेेतीको आधुनिक विकास र च्याउ खेतीमा आत्मनिर्भर बनाउने लक्ष्य र परिकल्पनाका साथ कार्य गरिरहेको सोही संस्थाका…

सहकारी विभागका रजिष्टार र राष्ट्रिय सहकारी महासंघ लि.,नेपाल बीच छलफल

आज राष्ट्रिय सहकारी महासंघ लि.,नेपालकी अध्यक्ष ओमदेवी मल्ल नेतृत्वको सो महासंघको टोली र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे बीच सहकारीको वर्तमान समसामायिक विषयमा छलफल भएको छ । सो अवसरमा सहकारी क्षेत्रमा देखिएका चुनौती समाधान र सहकारीको प्रवर्द्धनका विषयमा उक्त महासंघ…

भक्तपुर जिल्ला बचत संघको आयोजनामा बजार प्रतिनिधिको क्षमता अभिवृद्धि तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उप-समितिको आयोजनामा २०८० माघ ७ गते होटल सिटी गाउँ, भातढिकुर, भक्तपुरमा एक दिवसीय बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । त्यस अवसरमा सोही संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले…

रौतहट जिल्ला बचत संघको अध्यक्षमा विभु प‍ोखरेल चयन

रौतहट जिल्ला बचत तथा ऋण सहकारी संंघ लि.को निर्वाचन सहितको २७औँ वार्षिक साधारण सभा संकल्प बचत तथा ऋण सहकारी संस्था लि., चन्द्रपुरका अध्यक्ष समेत रहेका सहकारी अभियन्ता विभु पोखरेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरि २०८० माघ ६ गते शनिबार…

राष्ट्रिय सहकारी बैंक लि.द्वारा व्याजदर परिवर्तन

राष्ट्रिय सहकारी बैंक लि.ले आजदेखि व्याजदर परिवर्तन गरेको जनाएको छ । पुल्चोकस्थित केन्द्रीय कार्यालयका अतिरिक्त ६८ वटा शाखा कार्यालयबाट स‍बैंकले सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

जिल्ला सहकारी संघ लि.,काठमाडौंको २४औँ वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा सुमन के.सी. चयन

सहकारी अभियानकर्मी सुमन के.सी.को अध्यक्षतामा सञ्चालक समिति र रविन्द्र श्रेष्ठको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरी जिल्ला सहकारी संंघ लि.,काठमाडौंको २४औँ बार्षिक साधारण सभा स्काई दरबार बैङ्क्वेट ,सिंहदरबार काठमाडौंमा आज सम्पन्न भयो । ४ वर्षे कार्यकाल रहने सो सञ्चालक…

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा ऋण व्यवस्थापन तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को वितीय सेवा प्रवर्द्धन उप-समितिको आयोजनामा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., च्यामासिङको तालिम हलमा दुई दिवसीय ऋण व्यव‌स्थापन तालिम २०८० पुस २७ र २८ गते सम्पन्न भयो । सो तालिम समापनको…

राष्ट्रिय सहकारी महासंघक‍ो अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध चयन

शुक्रबारबाट शुरु भएक‍ो राष्ट्रिय सहकारी महासंघ लि.,नेपालको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध चयन हुनुभएको छ । निर्धारित समय भित्र १ अध्यक्ष पदमा मल्लको मात्रै उम्मेद्वारी परेपछि उहाँ स्वत: चयन हुनु भएको बताइएको छ तर निर्वाचन उप-समितिले यसबारे औपचारिक घ‍ोषणा भने गरेक‍ो…

वचन साक‍ोसद्वारा सदस्य राहत नीति तथा कार्यक्रम सम्बन्धी अन्तर्क्रिया कर्यक्रम सम्पन्न

काठमाडौं महानगरपालिका-३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संंस्था लि.क‍‍ो आय‍ोजनामा सदस्य राहत नीति तथा कार्यम्रम सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो । यही पुस २० गते सम्पन्न उक्त कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सोही संंस्थाका अध्यक्ष मुुकुन्दराज खनालले हाम्रो यस…