सहयोगी साकोस, मंगलदीप साकोस,भिमकुल साकोस,भरतपुर जनसेवा साकोस,आस्था साकोस,सर्वेश्वर साकोस, हित साकोस,उदय साकोस, नित्य साकोस र सिद्धि विनायक साकोसको साधारण सभा सम्बन्धी सूचना



काठमाडौं / राष्ट्रिय सहकारु महासंघ लिमिटेड, नेपाल र काठमाडौं विश्वविद्यालय बीच आज गरिवी निवारणमा सहकारीको योगदान सम्बन्धी अध्ययन सम्झौता भएको छ । राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालको चालु आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार लुम्बिनी प्रदेश र कर्णाली…


काठमाडौं/ देशभरका बचत तथा ऋण सहकारी संघ/संस्थाहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को ३०औं वार्षिक साधारण सभा २०७८ मंसीर ३० गते हुदैछ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठनमा विहान ८:०० बजेबाट शुरु हुने सो साधारण सभाको…


काठमाडौं/ जाडो बढेसँगै र दिन छोटिएसँगै आजबाट सहकारी संघ /संस्थाहरुले आफ्नो कार्यालय समय र कारोवार समय परिवर्तन गरेका छन् । आफ्नो अनुकूलतामा अधिकांश सहकारी संस्थाले २०७८ माघ १५ गतेसम्म र कतिपय सहकारी संस्थाहरुले माघ मसान्तसम्मको लागि कार्यालय समय परिवर्तन गरिएको…

काठमाडौं/ गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका ८ जना पहरी उपरीक्षक (SP) वरिष्ठ प्रहरी उपरीक्षक (SSP) मा बढुवाका लागि सिफारिस गरेको जानकारी प्राप्त भएको छ । सोमबार गृह मन्त्रालयमा बसेका बढुवा समितिको सचिवालयको बैठकले सो निर्णय गरेको जनाइएको छ…

विराटनगर/ १ नं. प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज दिउसो १२:३० बस्ने तय भएको १ नं. प्रदेश सभाबाट बिश्वासको मत लिनु हुने भएको छ । २ दिन अगाडि बिश्वासको मत लिने सूचना मुख्यमन्त्रीले प्रदेश सभामा जानकारी गराउनु पर्ने कानूनी प्रावधानका कारण…

काठमाडौं / खडेरी बढेसँगै काठमाडौं उपत्यका सहितका बिभिन्न स्थानमा वायु प्रदुषण बढेको छ । यातायातका साधन लगायतले सडकमा धुलो र धुँवा बढेको देखिएको छ । धुँवा र धुलोकै कारण दिउसो सडकमा लामो समय हिडडुल गर्न कठिनाइ हुन थालेको महसुस गरिन…
