साकोसहरुको नियमन र सुपरीवक्षणका लागि विशिष्टकृत नियामक निकाय स्थापना हुने

बचत तथा ऋण सहकारी संस्थाहरुको नियमन र सुपरीवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना हुने भएको छ । नेपाल राष्ट्र बैंकले यही साउन ७ गते आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमा सो विषय उल्लेख छ ।













