Category समाचार

सीएसी , काठमाडौंको आयोजनामा एएमएल/सीएफ्टी रिस्क म्यानेजमेण्ट इम्प्लिमेण्टेशन तालिम सम्पन्न

को-अरेटिभ म्यानेजर्स क्लब, काठमाडौं (CMC, Kathmandu) को आयोजनामा यही पौष ४ गते सोमबार एएमएल/सीएफ्टी रिस्क म्यानेजमेण्ट एण्ड गोएएमएल इम्प्लिमेण्टेशन (AML/CFT Risk Management and GoAML implementation) तालिम सम्पन्न भयो । सोही क्लवका अध्यक्ष मोहनलाल डाँगीको अध्यक्षतामा सम्पन्न तालिमको चन्द्रागिरि नगरपालिकाका आर्थिक…

जेष्ठ सदस्य मण्डलबाट १ न. प्रदेश सभा सदस्यले लिए पद तथा गोपनियताको सपथ

नवनिर्वाचित १ नं. प्रदेश सभाका सदस्यहरुले आज सोही प्रदेश सभाका जेष्ठ सदस्य गयानन्द मण्डलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मोरङ क्षेत्र नं.५(क)बाट निर्वाचित नेपाली कांग्रेसका ७९ वर्षीय मण्डलले उक्त प्रदेश प्रमुख पर्शुराम खापुङबाट सोही प्रदेश सभा सदस्यको…

बागमती प्रदेश सहकारी संघ लि.को दोश्रो वार्षिक साधारण सभा सम्पन्न

बागमती प्रदेश सहकारी संघ लिमिटेडको दोश्रो वार्षिक साधारण सभा ललितपुरको महालक्ष्मीस्थानस्थित डिलाइट पार्टी भेन्युमा २०७९ पुस १० गते आइतबार सम्पन्न भयो । सोही संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको बागमती प्रदेशका भूमि व्यवस्था ,सहकारी तथा गरिबी…

नव युवा साकोसको १५औं वार्षिक साधारण सभा सम्पन्न , कर्मचारीको तलव १० प्रतिशत बढ्यो

ललितपुर महानगरपालिका २०, मिखबहालमा रहेको नव युवा बचत तथा ऋण सहकारी संस्था लि.को १५औं वार्षिक साधारण सभा सोही संस्थाका अध्यक्ष अशोक महर्जनको अध्यक्षतामा २०७९ पुस ९ गते शनिबार सम्पन्न भयो । पाटनढोकास्थित पाटन उ.मा.वि.मा सम्पन्न साधारण सभाको मिखबहालका जेष्ठ (थकाली)…

नेफ्स्कूनद्वारा बिभिन्न विधामा पुरस्कार प्रदान

देशभरका बचत तथा ऋण सहकारी संघ/संस्थाहरुको छाता संगठन नेफस्कूनले बिभिन्न बिधामा छनौट भएका सहकारी संघ/संस्था तथा व्यक्तिलाई पुरस्कृत गरेको छ । यही पुस ८ गते शुक्रबार सम्पन्न नेफस्कूनको ३१औं वार्षिक साधारण सभाको अवसरमा एसियाली स्तरको स्तरीकरण कार्यक्रम एक्सेस ब्राण्ड प्राप्त…

नेफस्कूनको ३१औं वार्षिक साधारण सभा सम्पन्न , सहकारी नीति , २०७९ स्वीकृतिको चरणमा छ : मन्त्री श्रेष्ठ

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को ३१औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भयो । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न सो साधारण सभाको भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो…

राष्ट्रिय सहकारी बैंक लि.को अध्यक्ष सहित ११ पदमा निर्विरोध चयन , ७ पदका लागि चुनाव हुने

राष्ट्रिय सहकारी बैंक लि.को आगामी ४ वर्षे कार्यकालका लागि सोही बैंकका अध्यक्ष एवं राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका सञ्चालक के.बी. उप्रेती पुन: निर्विरोध अध्यक्ष पदमा चयन हुनुभएको छ । अध्यक्ष पदमा उहाँको मात्रै उम्मेद्वारी परेको थियो । यसैगरी सञ्चालक पदमा प्रदेश…

उपासना महिला साकोसका शेयर सदस्यहरुको स्वास्थ्य परीक्षण आजबाट शुरु

काठमाडौंको सितापाइलामा केन्द्रीय कार्यालय रहेको उपसना महिला बचत तथा ऋण सहकारी संस्था लि.का शेयर सदस्यहरुको पाठेघरको क्यान्सर रोगको परीक्षण सहित शरीरको पूरै स्वास्थ्य परीक्षण (Hole body check up) आजबाट शुरु भएको छ । आउदै गरेको क्रिसमस पर्व तथा अग्रेजी नयाँ…

नेपालमा बी.एफ.-७ पुष्टि भएको छैन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

नेपाल सरकार , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म बी.एफ.-७ पुष्टी नभएको जनाएको छ । आज सो मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी सो कुरा उल्लेख गर्दै माक्स लगाउन र दुरी कायम गर्न सबैमा अनुरोध गरेटको छ ।

आजबाट उत्तरी गोलार्धमा दिन लम्बिन र दक्षिणी गोलार्धमा दिन छोटिन शुरु

आजबाट पृथ्वीको उत्तरी गोलार्धमा दिन लम्बिन र दक्षिण गोलार्धमा दिन छोटिन शुरु भएको छ । हरेक वर्षको डिसेम्बर २१ तारेकको दिन उत्तरी गोलार्धमा दिन सबैभन्दा छोटो र रात सबै भन्दा लामो तथा दक्षिणी गोलार्धमा दिन सबैभन्दा लामो र रात सबैभन्दा…