Category स्वास्थ्य

डेंगुबाट जोगिन पुरा बाहुला भएको पोशाक लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राय दिनको समय, विशेष गरी बिहान र बेलुकाको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्नै हुनाले , डेंगु संक्रमण काम गर्न कार वरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पुरा बाहुला भएको पोशाक…

स्वास्थ्य वीमा कार्यक्रम बन्द नगर्न संस्था संस्थाहरुलाई स्वास्थ्य वीमा बोर्डको अनुरोध

काठमाडौं/ काठमाडौंको टेकूमा रहेको स्वास्थ्य वीमा बोर्डले स्वास्थ्य वीमा कार्यक्रम बन्द नगर्न स्वास्थ्य संस्थाहरुलाई अनुरोध गरेको छ । बिहीबार सो बोर्डद्वारा जारी प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्थाहरुलाई आफूले भुक्तानी गर्नु पर्ने दावी रकम यथाशीघ्र भुक्तानी गरिने र त्यसपछिको दावी…

स्वास्थ्य वीमा कार्यक्रम बन्द गर्ने त्रि.वि.शिक्षण अस्पतालको निर्णयले विरामी मारमा

काठमाडौं/ काठमाडौंको महाराजगञ्जस्थित त्रि.वि.शिक्षण अस्पतालले आउदो असार १५ गतेदेखि स्वास्थ्य वीमा कार्यक्रम अर्को सूचना जारी नहुदासम्म बन्द गर्ने शुक्रबार निर्णय गरेसँगै स्वास्थ्य वीमाको माध्यमबाट सो अस्पतालमा स्वास्थ्य उपचार सेवा लिने विरामीहरुलाई मार पर्ने देखिएको छ । बिगत डेढ बर्षदेखिको ८…

शुभश्री साकोसको आयोजनामा नि:शुल्क आँखा,दात तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न

भक्तपुर/ भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४, शंखधरचोकमा रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा यही जेठ २८ गते शनिबार एक दिवसीय नि:शुल्क आँखा , दात तथा स्वास्थ्य परीक्षण शिविर-२०७९ सम्पन्न भयो । शंखधरचोक स्थित पार्टी भेन्यूमा सम्पन्न सो शिविरमा…

आउने शनिबार पारिजात साकोसको भवनमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी नि:शुल्क जाँच हुने

भक्तपुर / सूर्यविनायक नगरपालिका वडा नं.५ को वडा कार्यालय र पारिजात बचत तथा ऋण सहकारी संस्था लि.,कटुञ्जे , भक्तपुरको संयुक्त आयोजनामा आउदो जेठ १४ गते ३० वर्षदेखि ६० वर्षसम्मका उमेरका महिलाहरुको पाठेघरको मुखको क्यान्सरको नि:शुल्क जाँच (VIA TEST) सम्बन्धी शिविर…

१५ महिनादेखि १५ वर्षमुनिका वालवालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने कार्यक्रम शुरु

काठमाडौं/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशभरका १५ महिनादेखि १५ वर्षमुनिका वालवालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने कार्यक्रम शुरु गरेको छ । आगामी बैशाख २ गतेसम्म सञ्चालन हुने उक्त खोप कार्यक्रमको बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो । जनस्वास्थ्य कार्यालय मार्फत…

कोरोनाको लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिले अनिवार्य पीसीआर टेष्ट गर्न नपर्ने

काठमाडौं/ नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरुलाई अनिवार्य पीसीआर(PCR) टेष्ट नगर्न सबै स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई निर्देश गरेको छ । शुक्रबार सो मन्त्रालयका सह-प्रवक्ता शमीरकुमार अधिकारीद्वारा जारी प्रेस विज्ञप्तीमा यही…

ललितपुर महानगरपालिकाले ६० वर्ष माथिका व्यक्तिहरुलाई माघ १४,१६ र १७ गते कोभिसिल्डको बुष्टर खोप लगाउने

ललितपुर/ ललितपुर महानगरपालिकाले २०७८ माघ १४,१६ र १७ गते कोभिसिल्ड खोपको दोस्रो डोज लगाएका ६० वर्ष उमेर नागेका व्यक्तिहरुलाई कोभिसिल्डको बुष्टर खोप लगाउने कार्यक्रम रहेको जनाएको छ । ललितपुर महानगरपालिकाद्वारा आज जारी गरिएको सूचनामा भेरोशिलको बुस्टर खोप नेपाल सरकारले उपलब्ध…

भक्तपुर जिल्ला प्रशासनद्वारा १८ बुँदे आदेश जारी

भक्तपुर/ आज विहान १ बजेदेखि लागू हुने गरी मंगलबार भक्तपुर जिल्ला प्रशासन कार्यालयले १८ बुँदे आदेश जारी गरी त्यसलाई पालना गर्न भक्तपुर जिल्लाबासीहरुलाई अनुरोध गरेको छ । अनुगमनको क्रममा त्यसलाई कसैले अबज्ञा गरेको पाइएमा उसलाई संक्रामक ऐन २०२० अनुसार कारबाही…