थप ३ महिला उम्मेद्वार विजयी, प्रतिनिधि सभा सदस्यमा विजयी महिलाको संख्या ७ पुग्यो

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । यस बेलासम्म घोषित मत परिणाम अनुसार थप ३ जना महिला उम्मेद्वार विजयी हुनुभयो । जसमा जसमा नेकपा (एमाले)की जुलीकुमारी महतो धनुषा क्षेत्र नं.३ र ज्वालाकुमारी शाह…













