Avatar photo

Arjun Karki

नवकान्तिपुर साकोसको २५औं वार्षिक साधारण सभा सम्पन्न , सदस्यलाई १८ प्रतिशत लाभांश प्रदान

काठमाडौंको बत्तीसपुतलीमा मुख्य कार्यालय र इन्द्रचोक सदस्य सेवाकेन्द्र मार्फत आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लि.को २५औं वार्षिक साधारण सभा र २५औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष शिवप्रसाद सिटौलाले अध्यक्षता र…

राष्ट्रपति भण्डारीबाट भएन नागरिकता विधेयक प्रमाणित

संघीय संसदका दूबै सदनबाट पुन: पारित भई प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको नागरिकता ऐन,२०६३ को पहिलो संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणित भएन । १५ दिनको समय पुरा हुदापनि राष्ट्रपतिबाट प्रमाणिकरण नभएपछि अब यो विधेयक ऐन बन्नबाट बञ्चित भएको छ…

सुयोग्य साकोसको १५औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं महानगरपालिका-३२, सेतीओपीमार्ग , कोटेश्वरमा आफ्नै भवनबाट सञ्चालन भइरहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि.को १५औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भयो । सोही संस्थाकी अध्यक्ष पम्फा न्यौपानेको अध्यक्षता र प्रमुख कार्यकारी अधिकृत खड्गप्रसाद सुब्बाको सञ्चालनमा सम्पन्न सो साधारण…

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष कँडेललाई प्रवल जनसेवा श्री बिभुषण

नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट देशभरका सहकारी संघ/संस्थाहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालका अध्यक्ष मिनराज कँडेल प्रवल जनसेवा श्री बिभुषणबाट सम्मानित हुनुहुने भएको छ । सहकारी क्षेत्रमा पु-याएको योगदानको कदर संविधान दिवसको अवसरमा आज उहाँलाई सो बिभुषणबाट…

साफ महिला च्याम्पियनसीप फुटबल जित्ने नेपालको चाहना यस पटक पनि अधुरै

यस पटक पनि साफ महिला च्याम्पियनसीप फुटबल जित्ने नेपालको चाहना अधुरै रहन पुगेको छ । केहीबेर त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न साफ महिला च्याम्पियनसीप फुटबलको फाइनलमा नेपाल पाहुना टोली बंगलादेशसँग १ का बिरुद्ध ३ गोलले पराजित हुन पुग्यो । बंगलादेशले १३…

समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची निर्वाचन आयोगमा बुझाउदै दलहरु

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि हिजो समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची बुझाउन बाँकी रहेका नेकपा (एमाले) , नेपाली कांग्रेस, नेकपा (माके), नेकपा (एस) , जसपा लगायतका राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची…

जिल्ला सहकारी संघ लि.,ललितपुरकी उपाध्यक्ष खड्कालाई प्रवल जनसेवा श्री बिभुषण

जिल्ला सहकारी संघ लिमिटेड, ललितपुरकी उपाध्यक्ष तथा लंलितपुरको झरुवाराशीस्थित सन्तानेश्वर नौधारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष शशि खड्का गुरुङ राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रवल जनसेवा श्री विभुषणबाट सम्मानित हुनुहुने भएको छ । संविधान दिवसको अवसरमा आज सहकारी क्षेत्रमा उहाँले…

बेलायतकी दिवंगत महारानी एलिजाबेथ द्वितीयको पार्थिव शरीर अन्तेष्टि हुदै

बेलायतकी दिवंगत महारानी एलिजाबेथ द्वितीयको पार्थिव शरीर आज विशेष राजकीय सम्मानका साथ अन्तेष्टि हुदैछ । कुनै देशका राष्ट्र प्रमुख त कुनै देशका सरकार प्रमुख र कुनै देशका सरकारका प्रतिनिधि सहित विश्वका धेरै देशका नेताहरु उहाँको पार्थिव शरीरको अन्यन्तेष्टि सहभागी हुने…

राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष उप्रेती प्रवल जनसेवा श्री भिभुषणबाट सम्मानित

राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी. उप्रेती प्रवल जनसेवा श्र बिभुषणबाट सम्मानित हुनु हुने भएको छ । नेपालको सहकारी क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान दिवसको अवसरमा…