समानुपातिक तर्फको बन्दसूचीका उम्मेद्वार छनौटको गृहकार्यमा राजनीतिक दलहरु

आगमी मंसिर ४ गते हुने तय भएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूचीमा समावेश गर्ने उम्मेद्वारहरु छनौटको गृहकार्यमा राजनीतिक दलहरुका नेताहरु लागिरहेको बताइएको छ । आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभामा भाग…













