Avatar photo

Arjun Karki

स्थानीय तहको उप- निर्वाचन नेकपाले ग-यो बहिस्कार

संसदीय व्यवस्था दलाल तथा नोकरशाही पूँजीपतिहरुको व्यवस्था भएकोले यो व्यवस्थाबाट मुलुकका शोषित पीडित वर्ग र समुदायको मुक्ति सम्भव छैन भन्दै २०७४ र त्यसपछिका तिनै तहको निर्वाचनमा बहिस्कार गरेको ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यही मंसिर १६ गते हुन लागेको…

८३ बर्षको उमेरमा पूर्व सभामुख दमन ढुङ्गानाको निधन

८३ वर्षको उमेरमा बरिष्ठ अधिवक्ता समेत रहेका पूर्व सभामुख तथा नागरिक समाजका अगुवा दमननाथ ढुंगानााको आज दिउँसो २ बजे उपचारका क्रममा निधन भएको छ । कलेजोको समस्या झेलिरहेका ढुंगाना विहानसम्म कुरा गरिरहेको भएपनि दिउसो १२:०० बजेतिर स्वासप्रश्वासमा समस्या आएपछि उहाँलाई…

नेपाल विद्युत प्राधिकरणले उद्योगका काटिएको विद्युत लाइन जोड्ने

अन्तत: नेपाल विद्युत प्राधिकरणले सबै उद्य‍‍‍ोगका काटिएका विद्युत लाइन जोड्ने भएको छ । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा आज दिउसो बसेको नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले काटिएका सबै उद्योगका विद्युत लाइन जोड्ने निर्णय गरेको बताइएको छ । आइतबार बसेको…

ललितपुर जिल्ला बचत संघको ३०औं वार्षिक साधारण सम्पन्न

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को ३०औं वार्षिक साधारण सभा २०८१ कार्तिक २५ गते शनिबार ललितपुरमा सम्पन्न भयो । उक्त संघका अध्यक्ष रामहरि बजगाईँको अध्यक्षतामा सम्पन्न साधारण सभाको भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले…

मानव तस्करी आरोपमा पूर्व मन्त्री लीलाबल्लभ अधिकारी पक्राउ

मानव तस्करीको आरोप लागेर विवादमा मुछिएपछि कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री पदबाट राजीनामा दिन बाध्य भएका पूर्व मन्त्री लीलाबल्लभ अधिकारी आज विराटनगरस्थित आफ्नै निवासबाट पक्राउ परेको जनाइएको छ । नेपाल प्रहरीले उनलाई आजै अपरान्ह २ बजे काठमाडौं पठाउने…

अन्तत: टिकटोक नेपाल दर्ता भयो

अन्तत: सामाजिक सञ्जाल टिकटोक नेपालमा दर्ता भएको छ । नेपालमा लोकप्रिय बन्दै गएको सामाजिक सञ्जाल टिकटोकले दर्ताको लागि तिहार अगाडि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमन प्रक्रिया अगाडि बढाएपनि तिहार सकिए लगत्तै गत मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट सूचिकरण प्रमाण-पत्र…

ट्राभल एजेन्सीलाई पछि टिकट बेच्न दिने व्यवस्था खारेज

ट्राभल एजेन्सीहरुले हवाई कम्पनीहरुको पछि टिकट बेच्न पाउने व्यवस्था खारेज भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे निर्माण शुरु भएसँगै सो विमानस्थलमा १० घण्टा बन्द भएको अवस्थामा ट्राभल एजेन्सीहरुले त्यसको फाइदा उठाएर हवाई भाडा बढाएको भन्दै असन्तुष्टी बढेप छपछि…

साफ वुमन्स च्याम्पियनसीप उपाधि बंगलादेश जित्यो, नेपाल उप-विजेतामै सिमित

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न साफ वुमन्स च्याम्पियनसीपको उपाधि बंगलादेशले २-१ गोल अन्तरले जितेको छ । सन् २०२२ मा बंगलादेशसँग पराजित भएर उप-विजेतामा सिमित भएको नेपाल पुन: बंगलादेशबाटै पराजित भयो । ६ पटक फाइनल पुगेपनि नेपालले उपाधि भने जित्न…

नेपाल र बंगलादेश बीचको खेलको पहिलो हाप बराबर

साफ वुमन्स च्याम्पियनसीप-२०२४ को नेपाल र बंगलादेश बीचको फाइनल अन्तर्गतको पहिलो हाप गोल रहित बराबरीमा सकिएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी यो खेल हेर्न प्रधानमन् खड्गप्रसाद शर्मा ओली , उप-प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह लगायत गएर…

सहकारी संस्थाबाट लिएको ऋण समयमा तिर्न सहकारी विभागको अनुरोध

सहकारी विभागले सहकारी संस्थाबाट लिएको ऋणको सावाँ र व्याज समयमा भुक्तानी गर्न पुन: अनुरोध गरेको छ । स‍ो विभागका रजिष्टार पिताम्बर घिमिरेले हस्ताक्षर गरि मंगलबार जारी गरिएको सूचनामा सहकारी ऐन,२०७४ को दफा ७९ तथा सहकारी नियमावली,२०७५ को नियम ३० बमोजिमका…