यही असोज १७ देखि २१ गतेसम्म हुन लागेको गोदाबारी दशैं मेला स्थगित

यही असोज १७ देखि २१ गतेसम्म गोदाबारी उद्योग बाणिज्य संघको आयोजनामा ललितपुरको प्याङ्गाउँ खल: फुटबल ग्राउण्ड , चापागाउँमा हुने तय भएको गोदाबारी दशैं मेला गत असोज ११ र १२ गतेको बाढी पहिरोबाट सिर्जित अकल्पनीय प्राकृतिक प्रकोपले धनजनको क्षति पुग्न गई…













