भृकुटीमण्डपमा माघ १२ देखि १४ गतेसम्म छैठौें नेपाल एग्रिटेक इण्टरनेशनल एक्स्पो हुने

कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले Media Space Solutions Pvt. Ltd., Futurex Trade Fair and Events Pvt. Ltd., तथा Exhibitions & Trade Services India Pvt. Ltd. ले संयुक्त रुपमा कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी “छैठौें नेपाल एग्रिटेक” (6th Nepal Agritech International Expo) यही…













