कुमार भट्टराईको ‘२८ साल’ सार्वजनिक

लेखक कुमार भट्टराईको ‘२८ साल’ पुस्तक बुधबार काठमाडौंमा सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित कार्यक्रममा पुस्तकका लेेेखक कुमार भट्टटराई, पत्रकार तथा राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल र २०२८ सालको झापा आन्दोलनमा सहभागी ठूलो दुर्गा अधिकारीले संयुक्त रुपमा उक्त…













