जनता साकोसको १६औँ स्थापना दिवसमा खुल्ला रक्तदान र सरसफाई कार्यक्रम सम्पन्न

भक्तपुरको सूर्यविनायक नगरपालिका-४, चित्रपुरमा रहेक जनता बचत तथा ऋण सहकारी संस्था लि.को १६औं स्थापना दिवसको अवसरमा २०८० माघ २० गते शनिबार सरसफाई र खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो ।सो संस्थाको आयोजनामा यही शनिबार विहान भक्तपुरको सूर्यविनायक नगरपालिका-४, चित्रपुरस्थित गणेश मन्दिर…













