त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा दरखास्त आह्वान

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिस समितिले आज योग्यता पुगेका इच्छुक व्यक्तिहरुलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा १५ दिन भित्र दरखास्त पेश गर्न आह्वान गरेको छ । आज पुन प्रकाशन गरेको सूूूचनामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेवसाइट (website : moest.gov.np)…













