पूर्व अर्थ सचिव एवं नेपाल राष्ट्र बैकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन

पूर्व अर्थ सचिव तथा नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर एवं हिमालयन बैंक लि.का संस्थापक हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा आज विहान ६:३० बजे काठमाडौंको थापाधलीस्थिन नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ । दिवंगत जबराको पार्थिव शरीर आजै पशुपति…













