Category अर्थ

लघुवित्त तथा वित्तीय शोषण विरुद्ध काठमाडौंमा विरोध प्रदर्शन

वित्तीय तथा वित्तीय शोषण विरुद्ध काठमाडौंको माइतीघरमा व्यापक विरुद्ध प्रदर्शन भइरहेको छ । वित्तीय संस्था विरुद्धको संघर्घ समिति नेपालको नेतृत्वमा व्यापक विरोध प्रदर्शन भइरहेको छ । त्यसक्रममा एक जना प्रदर्शनकारी बेह‍ोस भएका थिए ।

भरे मध्यरातीबाट पेट्रोलियम पद्धार्थको मूल्य घट्ने

नेपाल आयल निगम लिमिटेडले भरे मध्यरातीबाट पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एल.पी. ग्यासको मुल्य घटाउन लागेको जनाएको छ । पेट्रोलमा प्रति ली. रु.६, डिजेल र मट्टितेलमा प्रति ली.रु..४/४ र खाना पकाउने एल.पी. ग्यासमा प्रति सिलिण्डर रु.१० का दरले मुल्य…

हुलाक बचत बैंकको वित्तीय कारोबार सोमबारदेखि राष्ट्रिय वाणिज्य बैंकबाट हुने

हुलाक बचत बैंकले गरिरहेको वित्तीय कारोबार आउदो सोमबारदेखि राष्ट्रिय वाणिज्य बैंकबाट हुने भएको छ । सघीय संसदका दुबै सदनबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमा गएको आफ्न‍ो आर्थिक बर्ष २०८०/०८१ को बजेट (विनिय‍ोजन विधेयक) मार्फत नेपाल सरकारले हुलाक बचत बैंक…

उर्जा दशक घोषणाको गृहकार्य हुदैछ : उर्जा मन्त्री, जलविद्युतको पीपीए खुलाउनुपर्छ : सीएनआई

उर्जा,जलश्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले समग्र उर्जा क्षेत्रको विकासका लागि ‘उर्जा दशक’ घोषणा गरी अगाडि बढ्न गृहकार्य गरिरहेको बताउनुभएको छ । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीहरु र मन्त्री बस्नेत बीच आज सिंहदरबारस्थित उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा मुलुकको अर्थतन्त्र,…

नेपाल उद्य‍‍ोग परिसंघका पदाधिकारी र रास्वपा सचापति रवि लामिछाने बीच छलफल

नेपाल उद्य‍ोग परिसंघका नवनिर्वाचित पदाधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच आज छलफल भएको नेपाल उद्य‍ोग परिसंघले जनाएको छ । त्यस अवशरमा नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालले सबै राजनीतिक दलहरुले अर्थतन्त्रलाई मुख्य प्राथमकितामा राख्नुपर्ने बताउदै अर्थतन्त्र…

६ जनाको ज्यान जाने गरि भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानविन गरिने

आज विहान चालक बाहेक ५ जना मेक्सिकोका नागरिक लिएर स‍ोलुखुम्बुको लुक्लाबाट काठमाडौं जाँदै गर्दा स‍ोलुखुम्बुकै लिखुपिके गाउँपालिका-५, लाम्जुरामा मनाङ एयरको ९-एन-एमभी (9-N-MV) हेलिकप्टर दुर्घटना भएको घटनाप्रति दु:ख व्यक्त गर्दै त्यसको अध्ययन गरी सत्य तथ्य पत्ता लगाएर हवाई उडानलाई सुरक्षित बनाउन…

ललिता निवास प्रकरणमा सञ्चार मन्त्रालयका सचिव राउत सहित थप ३ जना पक्राउ

काठमाडौंको बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणको छानविन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (CIB)ले आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत सहित थप ३ जनालाई सो प्रकरणमा दोषी देखिएको भन्दै पक्राउ गरेको छ । यति एयरलाइन्स मार्फत काठमाडौंंबाट विराटनगर…

सवारी चालक अनुमतीपत्रको राजश्व भुक्तानी अनलाइनबाट

भौतिक पूूर्वाधार तथा यातायात मन्त्रालयले आजदेखि सवारी चालक अनुमतीपत्रको राजश्व भुक्तानी अनलाइन सेवाबाट गर्ने प्रणालीको सञ्चालन आरम्भ गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बुढाथोकीले यातायात व्यवस्था विभागले तयार गरेको पोर्टलको लिङ्क ख‍ोलेर सो सेवा शुभारम्भ गर्नुभयो…

एल.पी.जी. ग्यास बाहेकको पेट्र‍ोलियम पदार्थको घट्यो मुल्यो

नेपाल आयल निगम लि.ले एल.पी.जी. ग्यास बाहेकका पेट्र‍लियम पदार्थको गएरातीबाट मूल्य घटाएको जनाएको छ । गत शनिबार इण्डियन आयल कर्पोरेशनबाट पेट्र‍लियम पदार्थको मूल्य घटेर आएकोले खुद्रा बिक्री बजार मुल्य पेट्र‍ोल, डिजेल र मट्टितेलमा पहिलो, दोश्रो र तेश्रो वर्गको क्रमशः प्रति…

पप्पु कण्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार प्रहरी हिरासतमा

ठगी गरेको अभयोगमा आज प्रहरीले पप्पु कण्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई पक्राउ गरेको बताइएको छ । बाँके जिल्ला अदालतको पक्राउ पूूर्जीको आधारमा काठमाडौंको बानेश्वरबाट जसपाका पूर्व सांसद समेत रहेका रौनियारलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी ट‍ोलीले पक्राउ गरेको प्रहरीको…