अर्थ मन्त्री महतद्वारा प्रस्तुत आ.व.२०८०/०८१ को बजेटमा राजश्व संकलन र खर्च बीचको सन्तुलन चुनौति

सोमबार अर्थ मन्त्री डा. प्रकाशशरण महतले रु.१७ खर्व, ५१ अर्व ३१ करोड खर्च गर्ने गरि संघीय संसदमा नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्नु भयो । सोमबार दिउसो नेपाल सरकार , मन्त्रीपरिषदको बैठकबाट अनुमदन गरे भएपछि संंघीय संसदको…













