आजबाट कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुदै

आज विहान ८ बजेबाट यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुदैछ । १,५९१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३,९५,९०८ जना र आंशिकतर्फ १,१५,६१७ जना गरि जम्मा ५,११,५२५ जना परीक्षार्थी यो परीक्षामा सहभागी हुदैछन् । जापानको एभरेष्ट स्कुल केन्द्रबाट समेत ३८…